सोमवार, कार्तिक ०४ गते, २०७६
मंगलवार, २०७० मंसिर २५ गते १७:०५


नेपाली काँग्रेसको आग्रहमा निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम सूची पेश गर्ने म्याद थप्दै पुस ३ गतेसम्म पुर्‍याएको छ। एकीकृत नेकपा माओवादीले सूची नबुझाउने बताएपछि काँग्रेसले म्याद थप गर्न आग्रह गरेको थियो।
 
 
माओवादीको निहू गरे पनि पहिलो ठूलो दल काँग्रेस र दोस्रो दल नेकपा एमाले दुबैले समानुपातिक नामावली टुङ्गो लगाउन सकेका छैनन्। निर्वाचन आयोगले आज नामावली बुझाउने अन्तिम दिन तोकेको थियो।
आज बसेको आयोग पदाधिकारी बैठकले एक सातालाई म्याद थप गर्ने निर्णय गरेको आयोगका सहसचिव महेश्वर न्यौपानेले बताए।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
526.   गोमा एयरले आजबाट तुम्लिङटार उडान थाल्यो
527.   जिल्ला प्रशासनको लापरवाहीले एयरपोर्टबाट कामदार फर्किए
528.   चितवनमा पीस वेवद्धारा खानेपानी र शौचालयको शिलान्यास
529.   जब श्रमराज्य मन्त्री गुरुङ श्रमग्राम पुगे (फोटोफिचर)
530.   वैदेशिक रोजगारीको नाममा मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस
531.   धादिङको खार्साका भूकम्पपीडितलाई राहत
532.   सामाजिक कार्यमा पिस वेव नेपालको अभियान
533.   सरकार–व्यवसायी सहमति धोका भन्दै व्यवसायी भेला
534.   सरकार र मेनपावर व्यवसायीको सहमतिप्रति नागरिकको तिब्र आक्रोश
535.   द रिभरबाट विदेश गएका भुकम्पपीडितलाई राहत हस्तान्तरण
536.   काभ्रेका भुकम्प पीडितलाई नवसिर्जनशिलको सहयोग
537.   मेनपावर व्यवसायीको आन्दोलनले अन्तर्राष्ट्रिय उडान प्रभावित
538.   सामाजिक कार्य गरि आकर्षण इन्टरनेशनलले मनायो दशौ वार्षिकोत्सव
539.   रोजगार र गैरआवासीय नेपालीको विषयमा के छ त ?
540.   कोरियामा मजदुरहरुको तलब वृद्धि
541.   बायोमेट्रिकलाई ‘ग्रीन सिग्नल’
542.   फ्रि भिसा फ्रि टिकट लागु नगर्ने मेनपावरलाई सरकारले कारवाही गर्ने
543.   दाता सम्मेलनमा झन्डै ४ खर्व रूपैयाँ सहयोगको बचन
544.   नेपाललाई सघाउन अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु
545.   फ्री भिसा, फ्री टिकट असार २१ देखि लागु हुने
546.   जुन १५ देखि मलेसियामा बायोमेट्रीक लागु गर्ने तयारी
547.   कातिके देउराली र माँदनकुँडारीमा प्रभा एलुम्नाईको सहयोग
548.   काभ्रेका भुकम्पपीडितलाई पीपीयुकेको सहयोग
549.   रामेछापका भूकम्प पीडितलाई कमन एक्सेसको सहयोग
550.   लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ
Results 734: You are at page 22 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media