सोमवार, कार्तिक ०४ गते, २०७६
मंगलवार, २०७० मंसिर २५ गते १७:०५


नेपाली काँग्रेसको आग्रहमा निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम सूची पेश गर्ने म्याद थप्दै पुस ३ गतेसम्म पुर्‍याएको छ। एकीकृत नेकपा माओवादीले सूची नबुझाउने बताएपछि काँग्रेसले म्याद थप गर्न आग्रह गरेको थियो।
 
 
माओवादीको निहू गरे पनि पहिलो ठूलो दल काँग्रेस र दोस्रो दल नेकपा एमाले दुबैले समानुपातिक नामावली टुङ्गो लगाउन सकेका छैनन्। निर्वाचन आयोगले आज नामावली बुझाउने अन्तिम दिन तोकेको थियो।
आज बसेको आयोग पदाधिकारी बैठकले एक सातालाई म्याद थप गर्ने निर्णय गरेको आयोगका सहसचिव महेश्वर न्यौपानेले बताए।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
476.   जाली पासपोर्टको जालो खोतल्दै अध्यागमन
477.   भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान तल
478.   गोरखाको आरु पोखरीमा न्यानो कपडा वितरण
479.   अख्तियारले इन्धन वितरण पारदर्शी बनाउन निर्देशन
480.   अमेरिका जाँदै गरेका २० नेपाली विद्यार्थी फर्काइए
481.   ११ बर्षपछि कै तेलको मूल्यमा गिरावट
482.   नाटा निर्वाचनमा धाख्वा समूहको उम्मेदवारी घोषणा (प्रतिवद्धतासहित)
483.   पुनर्निर्माण प्राधिकरणको तीन महिने कार्ययोजना
484.   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबश भव्यरुपमा सम्पन्न (फोटोफिचरसहित)
485.   श्रम सम्झौतालाई तीब्रता दिन्छौ : मन्त्री बोहरा
486.   संचारकर्मी खडकालाई वैदेशिक रोजगार पत्रकार समाजको सहयोग
487.   विश्वका भ्रमणयोग्य मुलुकको सूचीमा नेपाल पहिलो
488.   राजदूत नियुक्त गर्न पहल शुरु
489.   भुकम्पले क्षतिग्रस्त विद्यालय पुननिर्माणका सहयोगी हातहरु सम्मानित
490.   शुक्रवारदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)
491.   श्रम तथा रोजगार मन्त्रीमा बोहोरा
492.   साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन
493.   काठमाडौंमा महंगी बढ्यो
494.   भारतीयलाई नेपालीको सहयोग
495.   साउदी अरबले एक करोड लिटर इन्धन नेपाललाई दिने
496.   डान्सबारमा काम गर्न हिडेका १ सय ७८ लाई तातोपानी नाकाबाट फर्काइयो
497.   क्यान्सर रोगी थापालाई हङकङका नेपालीको सहयोग
498.   लाइसेन्स मात्र होइन ब्लु–बुकलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गरिने
499.   प्रवासी श्रमिकका समस्याप्रति साउदी अरबमा चिन्ता
500.   ‘बाँच्न र पढ्न देऊ’ भन्दै चक्रपथमा मानव साङ्लो
Results 734: You are at page 20 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media