मंगलवार, भाद्र ३१ गते, २०७६
आइतवार, २०७० मंसिर २३ गते १७:५४

 
लमजुङ,। संधैं झैझगडा तथा बन्द हड्तालका कारण चर्चामा आईरहने लमजुङको सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पसले सञ्चालन खर्च जुटाउन ब्यावसायीक पशुपालन तथा तरकारी खेती शुरु गरेको छ । जिल्लाबासीलाई कृषि चेतना, तालिम तथा विउविजन वितरणका साथै ब्यबसायीक कृषि पेशामा लाग्न उत्प्रेरणा गर्ने र आफ्नो सञ्चालन खर्च जुटाउने तयारी गरेको हो ।
क्याम्पसले ब्यावसायीक रुपमा तरकारी खेती, धानखेती, बंगुर, भेडबाख्रा र भैंसी पालन शुरु गरेको छ । क्याम्पस प्रमुख लालप्रसाद अम्गाईले जिल्लाबासीमा ब्यबसायिक कृषिबारे जागरण ल्याउनुका साथै क्याम्पस सञ्चालनको खर्च जुटाउन पशुपालन तथा तरकारी खेती गरिएको बताए । 
क्याम्पसले कुखुरा र माछा पालन पनि गर्दै आएको छ । ३ सय २९ रोपनी जमिन रहेको क्याम्पसले जै घाँस, डालेघाँसका साथै विभिन्न प्रजातीका फलफुल समेत लगाएको छ । २०३२ सालमा स्थापना भएको लमजुङ कृषि क्याम्पसमा पूर्णकालीन ४ बर्षे स्नातक तहसम्म पढाई हुन्छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media