बुधवार, मंसिर २५ गते, २०७६
शुक्रवार, २०७३ माघ ०६ गते ००:२५

 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विदाई भेट गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले नेपाललाई फ्री र अनएराइभल भिसाको व्यवस्था गरिएको जानकारी दिएका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
 
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए । इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।
 
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए । 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
151.   नेपाल–अष्ट्रेलिया सिधा हवाई सेवाका लागि अध्ययन गरिने
152.   उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन
153.   सूर्यको आराधना गरी आज छठ पर्व मनाइँदै
154.   खोटो बेचेर करोडौं आम्दानी गर्छन् सामुदायिक वन
155.   मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त
156.   कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्
157.   अध्यागमन कर्मचारी र प्रहरी नै मानव तस्करमा संलग्‍न : सेटिङबाट युएई गएका १५ जनाको उद्धार
158.   एनआरएनए संस्थापक अध्यक्ष महतोको मेडिसिटी अस्पताल संचालनमा
159.   भूकम्प पीडितलाई सामुहिक जमानीमा ऋण दिने मन्त्रिपरिषद्को निर्णय
160.   कोजाग्रत पूर्णिमा आज,दशै सकियो
161.   अमेरिकाले खुलायो इडिभी चिट्ठा २०१९ को फर्म, कात्तिक २१ सम्म भर्न सकिने
162.   अरुण तेस्रो शिलान्यास गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने
163.   अमेरिकाले लगायो ८ मुलकमाथि अमेरिका घुम्न प्रतिबन्ध
164.   कुलेश्वर पोलिक्लिनिक सहित ४ संस्थाको आयोजनामा रक्तदान कार्यक्रम
165.   सात लाख भूकम्पपीडितको दशैं टहरामै
166.   आजबाट बडादसैँ सुरु घरघरमा जमरा राखिँयो
167.   टेक्ससको समुद्रि बाढीमा सहयोग गदै नेपाली युवा
168.   फेरी आमरण अनशन बस्ने केसीको घोषणा
169.   मनराम–एसकाज पत्रकारिता पुस्कार गिरीलाई प्रदान
170.   नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त
171.   अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुदै
172.   एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा
173.   मङ्गलबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला हुने
174.   आज निजामती सेवा दिवस मनाइँदै
175.   काठमाडौमा ८८ किलो सुनसहित १ व्यक्ति पक्राउ
Results 734: You are at page 7 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media