बुधवार, मंसिर २५ गते, २०७६
शुक्रवार, २०७३ माघ ०६ गते ००:२५

 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विदाई भेट गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले नेपाललाई फ्री र अनएराइभल भिसाको व्यवस्था गरिएको जानकारी दिएका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
 
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए । इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।
 
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए । 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
76.   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना, २२ नेपालसहित ४९ जनाको मृत्यु
77.   ९० वर्षमाथिका भूपू सैनिकलाई मासिक भत्ता
78.   प्रतिनिधि र राष्ट्रिय सभा सदस्यले लिए सपथ
79.   मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए सपथ, अर्थमा खतिवडा
80.   नेपाल स्काउट भक्तपुरको तेश्रो एड्भेन्चर जंगल ट्रेल सम्पन्न
81.   मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान शुरु
82.   भृकुटीमण्डपमा शुरु भयो : १० दिने प्रथम बृहत जुत्ताचप्पल प्रदर्शनी
83.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
84.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
85.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
86.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
87.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
88.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
89.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
90.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
91.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
92.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
93.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
94.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
95.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
96.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
97.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
98.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
99.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
100.   जापानले ३२ करोड आर्थिक साहयता दिने
Results 734: You are at page 4 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media