बुधवार, मंसिर २५ गते, २०७६
शुक्रवार, २०७३ माघ ०६ गते ००:२५

 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विदाई भेट गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले नेपाललाई फ्री र अनएराइभल भिसाको व्यवस्था गरिएको जानकारी दिएका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
 
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए । इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।
 
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए । 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
601.   कतारमा नेपाली कामदार हडतालमा
602.   व्यवसायीको विरोधले श्रम ग्राम ठप्प
603.   पहिरोपीडितका लागि बहराइनका नेपालीको १ लाख ५८ हजार हस्तान्तरण
604.   पूर्व राजदूत अन्सारीविरुद्ध मुद्धा
605.   सरकारी अड्डा अब १२ घण्टा खुल्ने
606.   एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध विमानस्थल बन्दै
607.   प्रहरीले अब एयरपोर्टमा दुःख नदिने
608.   कोरियामा अवैध बस्ने नेपाली कामदार घटे
609.   प्रवासी कामदार अध्ययन कार्यदल गठन
610.   बौद्धमा न्यूयोर्क विश्वविद्यालयका दन्त चिकित्सकको निशुल्क शिविर
611.   वैदेशिक रोजगारमा हुनेको औसत बचत साढे १२ हजार
612.   मलेसियामा बायोमेट्रिक परीक्षण नगराएका कामदार जान रोक
613.   एक निर्वाचन क्षेत्र एक उद्योग : मन्त्री बस्नेत
614.   त्रिभुवन विमानस्थल विश्वकै तेश्रो खराव
615.   पोखराका शाखा तथा एजेण्टले राहत कोष स्थापना गर्दै
616.   ईपीएस परीक्षाफल प्रकाशित
617.   पहिरोपीडितलाई विदेशी नागरिक पटेलको सहयोग
618.   कोरिया जाने नेपालीलाई मोबाइल
619.   एमालेभित्र किचलो बढ्दै
620.   संखुवासभाका पहिरोपीडितलाई घटनास्थलमा नै राहत वितरण
621.   इजरायलले तीन सय नेपाली कामदार लैजाने
622.   मृतकको क्षतिपूर्ती दोब्बरले बढयो
623.   नेपाली कामदार यूरोप-अमेरिका पठाउने सरकारको तयारी
624.   नेपालमा अन्तर्राष्ट्रियस्तरको ‘फायरवाक सेमिनार’ हुँदै
625.   ६ देशका लागि राजदूत सिफारिस
Results 734: You are at page 25 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media