बुधवार, मंसिर २५ गते, २०७६
शुक्रवार, २०७३ माघ ०६ गते ००:२५

 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विदाई भेट गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले नेपाललाई फ्री र अनएराइभल भिसाको व्यवस्था गरिएको जानकारी दिएका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
 
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए । इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।
 
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए । 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
576.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
577.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
578.   विमानस्थल शनिबार विहान १० बजेबाट मात्र खुल्ने
579.   अन्तर्राष्ट्रिय उडान तथा अवतरण भोलि दिउँसोसम्म बन्द हुने
580.   ‘एग्रिटेक इजरायल २०१५’ हुदै
581.   वैरो संघको साधारणसभा स्थगित गर्न सिडियोको आदेश
582.   टर्की घुम्न जाने होइन ???
583.   विदेशमा अनुभव लिएका नेपाली विज्ञले स्थापना गरे संस्था
584.   टेलिपोटको नाममा मलेसिया जानेलाई १८ हजारको अर्को आर्थिक भार
585.   संघको विवाद साधारणसभामा टुंगिने
586.   कोरियन भाषा परीक्षा अबदेखि असारमा लिइने
587.   सामाजिक कार्यमा कुलेश्वर पोलिक्लिनिक
588.   मेनपावर व्यवसायीलाई छवि सुधार्न महानिर्देशक सुवेदीको आग्रह
589.   स्वास्थ्य व्यवसायी समाजको तर्दथ समिति घोषणा
590.   अन्तत बायोमेट्रिक लागू
591.   आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए
592.   जेट एयरमा चरा ठोकिएर धुँवाको मुस्लो
593.   कोरियाको एयरपोर्टबाटै फर्काइँदै नेपाली
594.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
595.   पाचै विकास क्षेत्रबाट एमआरपीको द्रुत सेवाको व्यवस्था मिलाउन निर्देशन
596.   नेपालीलाई अमेरिकाको भिसा दिने दर बढ्दो
597.   रेमिट्यान्स लिँदा अनिवार्य खाता खोल्नु पर्ने
598.   मलेसियामा नेपालीलाई ज्यान जोगाउनै गाह्रो
599.   १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा शुरु
600.   पशुपति वृद्धाश्रमलाई बेष्ट रेमिटका निर्देशक शर्माको सहयोग
Results 734: You are at page 24 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media