बुधवार, मंसिर २५ गते, २०७६
शुक्रवार, २०७३ माघ ०६ गते ००:२५

 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विदाई भेट गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले नेपाललाई फ्री र अनएराइभल भिसाको व्यवस्था गरिएको जानकारी दिएका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
 
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए । इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।
 
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए । 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
501.   युएईको एनएमसी ग्रुपद्वारा ५ करोडको औषधि हस्तान्तरण
502.   सेयर मिशन अमेरिकामार्फत काभ्रेको स्कुललाई आर्थिक सहयोग
503.   सरकारले दाउरा बेच्न सुरु गर्‍यो
504.   नाकाबन्दी खुलाउन सरकारलाई निर्देशन
505.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर सम्पन्न
506.   रोटरी क्लब अफ राजधानी १४ औं वर्षमा
507.   राष्ट्रसंघ कार्यालय अगाडि भारतीय नाकाबन्दीविरुद्ध प्रर्दशन
508.   योजना आयोगको उपाध्यक्षमा खतिवडा
509.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर शुरु
510.   गलत काम गर्ने कसैलाई छाडदिन:महानिर्देशक बोगटी
511.   इपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
512.   भागबन्डाको शिकारमा राजदूत नियुक्ति
513.   नेपालको संविधान २०७२ जारी
514.   नयाँ संविधान जारीसँगै आफ्नो कर्तव्यपरायणमा लाग्न क्लबको आग्रह
515.   अब पुन : श्रम स्वीकृति एयरपोर्टबाटै
516.   स्वदेशमै आत्मनिर्भर बन्ने सम्मानित
517.   ‘मेनपावर, स्वास्थ्य र अभिमूखिकरण व्यवसाय सहकार्य गरेर अघि बढ’
518.   घरेलु तालिम लिनेमा पुरुषभन्दा महिला बढी
519.   न्यायाधीश बमको हत्यारालाई साउदीबाट नेपाल ल्याइयो
520.   पर्वतीय पर्यटन सुरक्षित रहेको व्यवसायी तथा कामदारको भनाई
521.   कोरियामा रहेका नेपालीलाई हाइड्रोपावरको सेयर
522.   कन्सल्टेन्सीका नाममा मेनपावरको काम
523.   नौ मुलुकका नियोग राजदूतविहिन
524.   रातो पासपोर्ट दुरुपयोग गर्नेलाई जेल सजाय
525.   अन्तर्राष्ट्रिय विमानस्थल वरपरका अग्ला घर हटाउन निर्देशन
Results 734: You are at page 21 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media