बुधवार, मंसिर २५ गते, २०७६
शुक्रवार, २०७३ माघ ०६ गते ००:२५

 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विदाई भेट गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले नेपाललाई फ्री र अनएराइभल भिसाको व्यवस्था गरिएको जानकारी दिएका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
 
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए । इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।
 
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए । 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
451.   नामिबियाविरुद्ध नेपालको दोश्रो जीत, विश्वकप छनोट खेल्ने सम्भावना बलियो
452.   वैशाख २८ बाट काठमाडौमा युएईको दुतावास खुल्ने
453.   प्रधानमन्त्रीको उपस्थितिमा पहिलो अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता सम्पन्न
454.   भोली शनिबार नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियागिता हुदै
455.   लायन्स क्लब अफ काठमाडौं टेम्पललाई चार्टड हस्तान्तरण
456.   चक्रपथ ८ लेनको बन्न १० बर्ष लाग्ने
457.   २०७३ सालमा कुन-कुन दिन सार्वजनिक विदा ? (सूचिसहित)
458.   इजिप्ट एयरको विमान अपहरण
459.   काठमाडौमा भिषण हावाहुरी, ५ घाइते
460.   नेपाली पासपोर्टबाहक ९८ औं स्थानमा
461.   चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
462.   चीनसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
463.   मेलम्चीको माझी गाउँ 'नमूना गाउँ' बन्यो
464.   विश्वको प्रदुषित शहरमा काठमाडौं तेस्रो तर एसियाका पहिलो
465.   डेनमार्कका जनता सबैभन्दा खुशी, नेपाली १०७ औं
466.   लैंगिक उत्तरदायी मिडिया अवार्ड राई र पौडेललाई
467.   भोकमरी अन्त्यको घोषणा
468.   एमाओवादी सा‌ंसद ल्हारक्याल लामा गोलीसहित पक्राउ
469.   नेपालमा अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता हुदै
470.   कांग्रेस महाधिवेशनमा युवा र रोजगारीका कुरा
471.   काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो, ९ यात्रु घाइते
472.   ८३ स्वास्थ्य संस्थाको नविकरण मन्त्रीस्तरीय निर्णयबाट पारित
473.   तारा एयरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्थ
474.   लोछारको उपलक्ष्यमा तिन दिने तामाङ ज्ञान महोत्सव प्रारम्भ
475.   प्रभा एल्मुनाईको छात्रवृत्ति र सम्मान
Results 734: You are at page 19 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media