बुधवार, मंसिर २५ गते, २०७६
शुक्रवार, २०७३ माघ ०६ गते ००:२५

 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विदाई भेट गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले नेपाललाई फ्री र अनएराइभल भिसाको व्यवस्था गरिएको जानकारी दिएका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
 
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए । इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।
 
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए । 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
326.   अमेरिकामा नेपाली विद्यार्थीले वर्क परमिट पाउने
327.   'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'
328.   आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना
329.   मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन पक्राउ
330.   लिस्नर्स क्लवले सकारात्मक सोच सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
331.   धेरै देशमा नेपाली मोवाइल सीम
332.   पासपोर्टको आवेदन अब मोबाइल बाटै दिन सकिने
333.   ‘सार्वजनिक सेवामा सुधार,भ्रष्टाचार घट्दो’
334.   आज क्रिसमस, विश्वभरका इसाई धर्मालम्वीले बिशेष उत्साहका साथ मनाउँदै
335.   भूकम्प प्रभावित क्षेत्रमा खटिएका प्राविधिकले दिए सामूहिक राजिनामा
336.   चन्द्रागिरी केबलकारले इच्छाशक्ति भए असम्भव छैन भन्ने पुष्टि गर्यो : प्रम प्रचण्ड
337.   व्यवसायी केसीले गरे जन्मभूमिमा स्टेचर र विद्यालय सामाग्री सहयोग
338.   राजदूत बन्न कम्तीमा स्नाकोत्तर
339.   पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’
340.   शिक्षक चौलागाईको ‘जीवनको अन्तरङ्ग’ सार्वजनिक
341.   नाट्टा नेतृत्वमा सिण्डीकेट प्रस्ताव, सदस्यहरुको चर्को आपत्ति
342.   रोटरी क्लब अफ राजधानीको स्वास्थ्य शिविर
343.   विदेश पठाइदिन्छु भनेर ३३ लाख ठगी गर्ने पक्राउ
344.   आइओएमका डिन सिहंले दिए राजीनामा, अझै तोडेनन केसीले अनसन
345.   स्थानिय आफै जुटे आधुनिक सभाभवन निर्माणमा, सहयोगको लागि सार्वजनिक अपील
346.   श्रम समितिकै सदस्यले भने–‘बायोमेट्रिक बैधानिक छ,बन्द गर भन्न सक्दैनौ ’
347.   साझा बसमा प्रधानमन्त्री प्रचण्डको सिंहदरबार यात्रा
348.   भारु साट्ने दलाल सक्रिय, श्रमिकहरु ठगिदै
349.   युएईमा १४ नेपाली अलपत्र, स्वदेश फर्काउन पहल भैरहेको दुतावासको भनाई
350.   अष्ट्रेलियाली समकक्षिसँगको भेटवार्तामा काठमाडौंबाटै भिसा सेवा उपलब्ध गराउन परराष्ट्रमन्त्री महतको आग्रह
Results 734: You are at page 14 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media