बुधवार, मंसिर २५ गते, २०७६
शुक्रवार, २०७३ माघ ०६ गते ००:२५

 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विदाई भेट गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले नेपाललाई फ्री र अनएराइभल भिसाको व्यवस्था गरिएको जानकारी दिएका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
 
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए । इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।
 
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए । 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
226.   प्रधानमन्त्रीबाट दु्रतमार्गको शिलान्यास
227.   दरवारमार्गमा खुल्यो अत्याधुनिक शैलुन
228.   स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
229.   संघको महासचिवमा आउन गेलालको यस्तो खेल
230.   प्रधानमन्त्री प्रचण्डले दिए राजीनामा
231.   भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा
232.   राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम दिने बजेट आउँदै
233.   किरणकिशोरलाई फोरमले अध्यक्षको उम्मेदवार बनाउने पक्का
234.   संघको अध्यक्षमा प्रगतिशिल मञ्चले गुरुङलाई अघि सार्दै
235.   ‘इमान नभएका वाग्लेका बारेमा प्रश्न गरेर आफ्नो समय बर्बाद नगर्नुस्’
236.   उपत्यकाका चारै दिशामा चार नयाँ सहर बन्ने
237.   गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता
238.   वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा
239.   दीप बस्न्यात अख्तियारको प्रमुख आयुक्तमा सिफारिस
240.   स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता धमाधम
241.   ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’
242.   प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता
243.   काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने
244.   शर्मिला पराजुली ओमानका लागि नेपाली राजदूतमा नियुक्त
245.   हिमालय एअरलाइन्सले काठमाडौं-दुबई सिधा उडान सुरु गर्‍यो
246.   नेपाल स्काउटमा आन्दोलनको घोषणा
247.   भुकम्प गएको दुइ बर्ष पुग्यो, अनुदानबाट एक घर पनि बनेन
248.   कामदारबाट उठाएको अर्बौं रकम ६ वर्षदेखि थन्कियो
249.   अष्ट्रेलिया जाने विद्यार्थीले अब जुनसुकै बाणिज्य बैंकबाट ऋण लिन सक्ने
250.   अमेरिकाको सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने
Results 734: You are at page 10 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media