बुधवार, श्रावण ०१ गते, २०७६
मंगलवार, २०७२ श्रावण १९ गते १९:३४

 


सामाजिक क्षेत्रमा काम गर्दै आएको पिस वेव नेपालले चितवन जिल्लाको कविलाश–४ मा रहेका एक विद्यालय र आमा समूहलाई खानेपानी तथा शौचालय निमार्णका लागि सहयोग गरेको छ ।

पीस वेवले कविलाशमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको हातामा खानेपानी ट्यांकी तथा धारा निमार्ण गरिदिने भएको हो । पीस वेवका अन्तर्राष्ट्रिय निर्देशक तथा वेष्ट रेमिट नेपालका निर्देशक अरुण कुमार श्रेष्ठले ट्यांकी तथा धारा निमार्णको एक कार्यक्रमकावीच शिलान्यास गर्नुभयो ।



पीस वेवले सोही अवसरमा कविलाशपुरका आमा समूहलाई सामुदायिक धारा तथा शौचालय निमार्णका लागि सहयोग गरेको छ । सो निमार्ण कार्यको शिलान्याश सोही संस्थाका अध्यक्ष प्रेम कुमार श्रेष्ठ र अन्तर्राष्ट्रिय निर्देशक अरुणकुमार श्रेष्ठले गर्नुभयो ।

शौचालय तथा खानेपानी धाराका लागि सरकारी जग्गा उपलब्ध गराउन पहल गरिएको अन्तर्राष्ट्रिय निर्देशक श्रेष्ठले जानकारी दिनु भयो । शिलान्याश कार्यक्रममा संस्थाका काठमाडौ शाखाका अध्यक्ष रत्नकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।



पिस वेव नेपालले यस अघि चितवन जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुलाई छात्रवृत्ति, भवन निमार्ण, कम्युटर वितरण तथा विद्यार्थीलाई खाजा खर्चस्वरुप सहयोग रकम वितरण गरेको छ ।





प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media