बुधवार, श्रावण ०१ गते, २०७६
चितवनका विभिन्न शैक्षिक संस्थाहरुलाई सहयोग
बुधवार, २०७२ श्रावण १३ गते १७:३७

 
.

सामाजिक क्षेत्रमा काम गर्दै आएको पिस वेव नेपालले चितवन जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुलाई सहयोग प्रदान गरेको छ । सो अवसरमा संस्थाले जिल्लामा अध्ययनरत जेहेन्दार, दलित तथा जनजाती ५५ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको छ ।

यसै साता चितवनको भरतपूरमा भएको सो कार्यक्रममा पिस वेवका अध्यक्ष प्रेम कुमार श्रेष्ठको सभापतित्व, पूर्व स्थानीय विकासमन्त्री केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा संस्थाका अन्तर्राष्ट्रिय निर्देशक अरुण कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।



संस्थाले सोही अवसरमा चितवन–१ भतेरेमा अवस्थित जलदेवि राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई एक बर्षसम्मको लागि खाजाखर्च स्वरुप १ लाख सहयोग गरेको छ । उक्त रकम संस्थाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुमाया गुरुङ र प्रधानाध्यापक कृष्णमुरारी लम्साललाई हस्तान्तरण गरेको हो ।

यसैगरी संस्थाले चितवन जिल्लाकै माडीमा रहेको गोविन्दबस्ती निम्न माध्यमिक विद्यालयलाई एक थान नयाँ कम्प्युटर प्रदान गरेको छ । सो सहयोग संस्थाका अन्तर्राष्ट्रिय निर्देशक अरुण कुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए । कार्यक्रममा जिल्लाका शिक्षण पेशामा रहेर लामो समय सेवा गरेका ९ जना व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।





प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media