बुधवार, श्रावण ०१ गते, २०७६
सोमवार, २०७२ श्रावण ११ गते १७:२१

सरकार र मेनपावर व्यवसायीका बीच हिजो सहमति गरेपछि हिजैबाट मेनपावरका कार्यालयहरु खुले । काम धमाधम अगाडि बढ्यो । तर यी दुई बीच कामदारका सम्बन्धमा वेवास्ता गरिएको भनी विभिन्न सामाजिक सञ्जालमा प्रतिक्रिया देखिएका छन् । ती मध्ये केही प्रतिक्रियाहरु । 

नवराज नवोदित फेसबुकमा लेख्छन् । 
मानव तस्करको अखडा बनेका मेनपावर ब्यबसायि हरुको सामुन्ने सरकारले घुँडा टेकेको अनुभुती महसुस हुँदैछ , पहिले 70 हजार लागत भनेर पत्रपत्रिकामा बिज्ञापन छपाई 4 देखि 5 लाख सम्म पैसा असुल गर्थे मेनपावर ब्यबसायिले । अहिले आएर सरकार र ब्यबसायी बीच भएको सहमतिले म जस्ता वैदेशिक रोजगारमा गईसकेका र जान चाहने सबैलाई झन अन्योल थपेको महसुस भईरहेको छ ।

मुलुकमा सोचेजस्तो रोजगार नपाएका युवा युवतीहरुको यस्तो जमात छ जो लाखौँ खर्च गरेर भएपनी सुख अनि राम्रो कमाईको आशामा विदेशिन चाहन्छन । बेरोजगार हु
नुको पीडा अलग छ तर यही पीडामा शोषण गर्न पल्केका दलालहरुले 10 हजार रुपैयाँ लागतको रसिद काटेर अझैपनि खुलेआम रुपमा लाखौं रुपैयाँ असुली गर्ने प्राय निश्चित छ । सरकारले बेरोजगारहरुको यो पीडा अनि मेनपावर व्यवसायीहरुको यो चातुर्यतालाई बेलैमा नबुझ्ने हो भने स्थिती अझ भयावह हुने प्रष्ट देखिन्छ । सरकारले चाँडै आफ्नो छुट्टै संयन्त्र बनाएर आफ्ना नागरिकलाई बैदेशिक रोजगारमा पठाउने ब्यबस्था गरि सम्पुर्ण मेनपावर बन्द गरिदिएमा म जस्ता लाखौँ नागरिकहरुको मुहारमा चमक आउने थियो ।

पासपोर्ट बनाउने बेला देखि लुटिन थालेको नेपाली युवा बिदेश आईपुग्दा सम्म लुटिने समस्याको अन्त्य कहिले होला र खै ?


धरम के सी फेसबुकमा लेख्छन् । 

खबरदार
----------
- बैदेशिक रोजगारका महत्वपूर्ण स्टेक होल्डर हामी कामदार पनि हाैं, हामी कामदारहरूका प्रतिनिधि बिना सहमति गरिएको कथित ती ३१ बुंदामा के के छन ? सार्वजनिक गर ।

- कामदारहरूमाथि फेरि पनि यो या त्यो ढंगले शोषण, ठगी या जालझेल गरियो भने त्यो कदापि सैह्य हुनेछैन ।

- अहिले फ्रि भिषा फ्रि टिकटको समर्थनमा ताली बजाउन उठेका हातहरू धोका भएमा भोली बिद्रोहका मुठ्ठी बनी बजारिनेछन ।

केदार मरासिनी  

ठगी गर्न पाउ भनी गरेको
बैदेशिक रोजगार कम्पनिहरुको आन्दोलन्मा सहमती भैसकेछ आब त चोरी गर्न पाउ भनी आन्दोलन गरे पनि भो यहाँ त । गजब छ वा !

ब्लुबुक नबिकरण पनि दलालमार्फत गरे काम छिटो हुने देशमा 'बैदेशिक रोजगार' पनि दलाल बिना कठीन नै छ !
श्रीमानलाइ बैदेशिक रोजगार जान निशुल्क रे अनि श्रीमतिलाइ चैं नेपालमा गर्भपतन गर्न निशुल्क रे! त्यसका बाजे,म त सरकारकै नियातमा खोट देख्दैछु ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media