सोमवार, आश्विन ०६ गते, २०७६
मंगलवार, २०७२ श्रावण ०५ गते १७:५४

 
काभ्रे कोशिपारीको विकट गोठपानी गाविसका भुकम्प पीडितलाई गाँउकै युवाहरुको समूह नवसिर्जनशिल युवा समूहले करिब ८ लाख ५० हजार रुपैया बराबरको जस्तापाता वितरण गरेको छ । उक्त रकम बराबरको २ सय बण्डल जस्तापाता गाविसको वडा नं. १ देखि ७ सम्मका ३ सय ९२ घरधुरीलाई वितरण गरेको समूहका अध्यक्ष हस्त बहादुर तामाङले जानकारी दिएका छन् ।

भुकम्पका कारण अधिकांश घरहरु पूर्णरुपमा क्षति भएको उक्त गाविसका जनतालाई वासस्थान निर्माणका लागि समाजले देश–विदेशमा रहेका उक्त गाउँका युवायुवतीहरुसँग आर्थिक संकलन गरी सहयोग प्रदान गरेको बताएको छ । समाजको सो अभियानमा कतार, युएईलगायतका खाडिका विभिन्न मुलुक, मलेसिया, अमेरिका, कोरिया, इजरायल जापानलगायतका मुलुकमा कार्यरत युवायुवतीहरुले करिब ५ लाख ५० हजार सहयोग उपलब्ध गराएका थिए ।

यस्तै सो अभियानका लागि काभ्रेकै मादनकुडारी गाविसका पर्यटन व्यवसायी गणेशमान लामाले २ लाख ५० हजार तथा नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष सिवि लामाले ब्यक्तिगत ४० हजार रुपैया प्रदान गरेको सकूहका अध्यक्ष तामाङले जानकारी दिए ।

सोही अवसरमा युवा अपाङग संगठनले पनि उक्त गाविसका अपांग परिवारको सहयोगार्थ १४ बण्डिल जस्तापाता वितरण गरेको थियो । संगठनका केन्द्रिय सदस्य भिम लामाले उक्त सहयोग सामाग्री वितरण गरेका थिए ।




प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media