मंगलवार, श्रावण ०७ गते, २०७६
» रमाइलो संसार
साउदी अरबका महिलाहरूले आफैं सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन्।
विश्वकप २०१८ को उद्घाटन खेलमा कान नसुन्ने सेतो बिरालोले गरेको भविष्यवाणी अनुसार आयोजक रसियाले साउदीमाथि सानदार जित निकालेको छ।
एजेन्सी/ भुतजस्तो बनेर तर्साउने पोशाकमा मध्यराति सडकमा निस्किएका एक व्यक्तिले झन्डै ज्यान गुमाएका छन् । भुतजस्तै देखिने सेतो पोशाक लगाएर सडकमा मानिसलार्इ तर्साउन निस्केक एक मानिसलार्इ कारले ठक्कर दिँदा उनको अवस्था चिन्ताजनक भएको हो ।
Results 1 : You are at page 1 of 1
1

Powered By : Unitech Media