मंगलवार, भाद्र ०५ गते, २०७५

पीडा आआफ्नै : मलेसियामा रोजगारी गर्न पुगेका नेपालीहरु कोही जेल जीवन त कोही विरामी भएर स्वदेश फर्कन बाध्य छन् ।

जन्मभूमी : मलेसियामा जेल जीवन बिताएर स्वदेश फर्किएका नेपाली युवाहरु मलेसियाको जेलमा अझै धेरै नेपाली भएको बताउँछन् ।

विरोध : मागपत्र प्रमाणिकरणका नाममा व्यवसाय धराशायी बनाउने षडयन्त्र भएको भन्दै कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले आयोजना गरेको व्यवसायी भेला ।

सरसफाइमा सहकार्य : यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने अभियान अन्तर्गत २०१८ को पहिलो उडान भर्न सफल भएको छ ।

पद ग्रहण : नेपाल हिमालय सीमापार वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बच्चु पौडेललाई प्रमाणपत्र हस्तान्तरण गर्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा ।

साउन १ बाट श्रमिकहरुको तलब बैंकबाट भुक्तानी गर्नुपर्ने व्यवस्था मन्त्रिपरिषद्बाट पारित

साउन १ बाट श्रमिकहरुको तलब बैंकबाट भुक्तानी गर्नुपर्ने व्यवस्था मन्त्रिपरिषद्बाट पारित सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको तलब बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था नयाँ आर्थिक वर्षदेखि लागू गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले देशभरिका श्रमिकको तलब बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था साउन १ गतेदेखि लागू गर्ने निर्णय पारित गरेको हो ।

दक्षिण कोरियामा कामदारको तलब बढ्यो

दक्षिण कोरियामा कामदारको तलब बढ्यो दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो ।

रोजगार भिडियो

मलेसियाको जेलबाट ११ नेपाली स्वदेश फर्काइयो, सरकारले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा नै उद्यम गरेर बसेका उत्कृष्ट ८ जना उद्यमीलाई पुरस्कार तथा सम्मान विवरण ग¥यो, सरकारी कर्मचारी नै बेरोजगार बनाइदै लगायत विविध सामग्रीसहित २०७५ असार २१ गते बिहीबार बिहान ८ः३० बजे नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाज ।

रोजगार

साउन १ बाट श्रमिकहरुको तलब बैंकबाट भुक्तानी गर्नुपर्ने व्यवस्था मन्त्रिपरिषद्बाट पारित

साउन १ बाट श्रमिकहरुको तलब बैंकबाट भुक्तानी गर्नुपर्ने व्यवस्था मन्त्रिपरिषद्बाट पारित

सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको तलब बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था नयाँ आर्थिक वर्षदेखि लागू गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले देशभरिका श्रमिकको तलब बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था साउन १ गतेदेखि लागू गर्ने निर्णय पारित गरेको हो ।

दक्षिण कोरियामा कामदारको तलब बढ्यो

दक्षिण कोरियामा कामदारको तलब बढ्यो

दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो ।

मजदुरको न्यूनतम पारिश्रामिकमा बृद्धि, साउनदेखि १३ हजार ४५० निर्धारण

मजदुरको न्यूनतम पारिश्रामिकमा बृद्धि, साउनदेखि १३ हजार ४५० निर्धारण

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरको न्यूनतम तलव १३ हजार ४५० रुपैयाँ निर्धारण गरेको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस अनुसार मन्त्रालयले यो निर्णय गरेको हो । यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो ।

समाचार

आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त

आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त

देशका मध्य र पश्चिमी भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारदेखि परेको वर्षा बिहीबार पनि जारी रहनेछ ।

देश/समाज

बेचबिखनमा लैजान लागेका १० महिलाको काठमाडौबाटै उद्धार

बेचबिखनमा लैजान लागेका १० महिलाको काठमाडौबाटै उद्धार

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट उद्धार गरेको हो ।

एनआरएन/प्रवास

राजदूतावास क्वालालम्पुरको कन्सुलर सेवा, ३ सय नेपाली कामदार लाभान्वित

राजदूतावास क्वालालम्पुरको कन्सुलर सेवा, ३ सय नेपाली कामदार लाभान्वित

तिलोचन गौतम / मलेसियास्थित नेपाली राजदूताबास क्वालालम्पुरले अबैधानीक नेपाली कामदारहरु सहज रुपमा स्वदेश फीर्ता हुन सकनुन भन्ने उदेश्यले नेपाली कामदारको बाक्लो चाप भएको क्षेत्र जोहोरबारु र पेनानङमा कन्सुलर सेवा उपलब्ध गराएको छ ।

मेगा बैंकको थप ६ वटा नयाँ एक्सटेनसन काउन्टर

मेगा बैंकको थप ६ वटा नयाँ एक्सटेनसन काउन्टर मेगा बैंक नेपाल लिमिटेडले थप ६ वटा नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेको छ । योसँगै मेगा बैंकको एक्सटेनसन काउन्टर संख्या १४ पुगेको छ ।

अन्तर्वार्ता / बिचार

गरिब कामदारहरु मारमा परे : डा. गणेश गुरुङ

गरिब कामदारहरु मारमा परे : डा. गणेश गुरुङ

वैदेशिक रोजगार होइन स्वरोजगार र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्छ भन्दै आवाज उठाइरहेका डा. गणेश गुरुङ पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कदमलाई उपयुक्त नभएको संज्ञा दिन्छन् । उनी नेपाली युवाहरुलाई स्वदेशमा रोजगार वा उद्यमशील नबनाई वैदेशिक रोजगारलाई बन्द गर्ने वा बन्दजस्तै बनाउने सरकारको कदमले नेपाल वेरोजगार थोपर्ने देश बनिरहेको बताउँछन् ।

मनोरञ्जन

राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित

राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय पारा पौडी संघ नेपालको समन्वय र व्यवस्थापनमा प्रथम राष्ट्रिय पारा पौडी प्रतियोगिता काठमाण्डौमा सम्पन्न भएको छ । पारा खेलको पनि राष्ट्रिय प्रतियोगिता भएकोमा खेलाडीहरु उत्साहित भएका छन् ।

फिचर

SUBSCRIBE

Name :
Email :

Powered By : Unitech Media