मुख्य खबर
news

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई कमजोर […]

राष्ट्रियसभा समितिका सभापतिको निर्वाचन भदौ १३ मा हुदै

काठमाडौ । राष्ट्रियसभाअन्तर्गत गठन भएका चार विषयगत समितिको निर्वाचन भदौ १३ गते हुने भएको छ । भदौ ३ गते निर्धारण […]

सरकारले सय दिनको रोजगारी ग्यारेन्टी गर्दै

रोजगार नपाएर चिन्चित हुनुहुन्छ ? अब चिन्ता नलिनुहोला । सरकारले नै रोजगारको ग्यारेण्टी गर्दै छ । सरकारले वर्षमा सय दिनको […]

बंगलादेशजस्तै मलेसियाले नेपालसँग सम्झौता गर्ने :प्रधानमन्त्री महाथिर

मलेसिया सरकारले नेपाली कामदार लिने प्रक्रियामा बंगलादेशको जस्तै सम्झौता गर्ने जनाएको छ । मलेसियाले नयाँ व्यवस्था लागू गर्ने तर हाल […]

प्रवास
थाईल्याण्डमा नेपालीहरुको ऐतिहासिक रक्तदान, ५ सय बढीको सहभागिता
कला
‘बाँध मायाले’को शीर्ष गीत रिलिज (भिडियोसहित)
देश/समाज

मानव बेचबिखनको थलो बन्दै चितवन, युरोप भन्दै खाडी मुलुक पु¥याउने गिरोहसम्म सक्रिय

मानव बेचबिखनको ओहोरदोहोर क्षेत्र (ट्रान्जिट प्वाइन्ट) मानिएको चितवन जिल्ला पछिल्लो समयमा आएर मानव बेचबिखन केन्द्र बन्न थालेको छ । प्रहरीको […]

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट

मोरङ– विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको […]

छवटा स्थानीय तहको केन्द्र परिवर्तन

काठमाडौँ । सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

नागरिकताको उमेरमा त्रुटि भए सच्याउन पाइने, गैरआवासीय नेपालीलाई पनि अब नागरिकता

नारायण काफ्ले / राज्यको उच्च ओहोदामा पुगेका व्यक्तिको नागरिकता र उमेरसम्बन्धी विवाद आइरहँदा सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्याउन मिल्ने […]

खेल
Foreign Exchange Rates
सुपरकपको उपाधि एथ्लेटिको मड्रिडलाई

सुपरकपको उपाधि एथ्लेटिको मड्रिडलाई

स्पेनीस सुपर कपको उपाधि एथ्लेटिको मड्रिडले जितेको छ । एस्टोनियाको टेलिनमा भएको फाइनलमा एथ्लेटिकोले छिमेकी क्लव रियाललाई अतिरीक्त समयमा चार […]