राजपा संसदीय दलको नेतामा महन्थठाकुर चयन

news-details

राष्ट्रिय जनता पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चुनिएका छन् ।

शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई नै दलको नेता चयन गरेको हो । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि दलको नेताका दावेदार थिए । तर, सहमतिका आधारमा पछि हटेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *