हेर्नुहोस् भगवान गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनी

news-details

तस्वीर : पार्वती पराजुली र विनेश खनाल

शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा जन्मिएका हुन्। ५६३ इस्वी संवत पूर्वमा कपिलबस्तुको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध नेपालमै जन्मिएका विश्व जगतलाई थाहै भएको कुरा हो ।

५६३ इशा पूर्वमा कपिलबस्तुको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध नेपालमै जन्मिएका विश्व जगतलाई थाहै भएको कुरा हो ।

छिमेकी देश भारतले बुद्ध भारतमा जन्मिएको भन्दै लुम्बिनीको जस्तै ढाँचा बनाएको पनि बुझिन्छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *