विहिवार, कार्तिक ०२ गते, २०७४
रोजगार भिडियो

रेमिट्यान्स बृद्धिदर घटेकै हो त ?, साउदी रोजगारीमा आएको समस्याप्रति सरोकारवालाको भनाई, अञ्जली ओभरसिज एघारौ वर्षमा लगायत विविध सामग्री २०७३ मंशिर २३ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
गैरआवासीय नेपाली संघ अमेरिकाले भुकम्पबाट प्रभावित विद्यालयको भवन निर्माणमा गरेको सहयोग सम्वन्धी विशेष रिपोर्ट २०७३ मंशिर २ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
नयाँ गन्तव्य खोजिका विषयमा सरोकारवाला, व्यवसायी तथा विज्ञहरुको बिचारसहितको विशेष रिपोर्ट २०७३ कात्तिक ४ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
मलेसिया रोजगारीमा ठगिदै नेपाली, बन्द गर्ने या व्यवस्थित रु, रेमिट्यान्स सम्झौतालाई तीब्रता दिदै बेस्ट रेमिट लगायत विविध सामग्री २०७३ असोज १३ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
नवनियुक्त स्वास्थ्य सचिवलाई स्वास्थ्य व्यवसायी महासंघ र अभिमूखिकरण महासंघद्धारा स्वागत, मलेसिया रोजगारमा वान स्टप सेन्टर र आइएससीले थाले काम तथा घुमघामका लागि विदेश जाने नेपालीलाई आकर्षक योजना ल्याउदै कान्तिपुर होलिडेजलगायत विविध सामग्री २०७३ असोज ६ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको आठौँ साधारण सभा तथा नव निर्वाचित अध्यक्ष विष्णुप्रसाद गैरेका भावी योजना र वैदेशिक रोजगार ऐन संशोधन बारे संघका अध्यक्ष बिमल ढकालको सुझाव । लगायत विविध सामग्री २०७३ भदौ २३ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
मलेसिया जाने नेपाली कामदार किन घटे ? तथा साउदी रोजगारीको अवस्थाबारे विशेष रिपोर्ट तथा विविध सामग्री २०७३ भदौ २ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
दक्षिण कोरियामा अध्ययनसँगै रोजगारीका अवसर यस सम्वन्धी विशेष रिपोर्ट २०७३ साउन ६ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
सुरक्षित वैदेशिक रोजगारका लागि सुनसरी जिल्लामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको शुरक्षित आप्रवासन परियोजना (सामी) सम्वन्धी स्थलगत रिपोर्ट २०७३ जेठ २७ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
तातो कतारलाई चिसो बनाउने महत्वकांक्षि योजनासहित एसि व्यवसायमा सफलता चुमिरहेका अब्दुल बासिदले आफ्नो जन्मभूमि जनकपुरको बेला नामबाट कतारमा BELAKO ब्राण्ड स्थापित गराइसकेका छन यस सम्वन्धी स्थलगत रिपोर्ट २०७३ जेठ ६ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
के तपाई नेपाल सरकारद्धारा खुलाइएको तथा नेपाल राष्ट्र बैंकबाट जारी भएको वैदेशिक रोजगार बचतपत्र किन्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने यसका फाइदा तथा सरोकारवालाहरुको भनाईसहितको विशेष रिपोर्ट तथा विविध सामाग्री २०७३ बैशाख १६ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा ।
मिति २०७२ चैत्र २५ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा २०७२ मा वैदेशिक रोजगारी कस्तो रहयो भन्ने विषयमा सरोकारवालाहरुको भनाई, नयाँ वर्ष शुभकामना लगायत विविध सामाग्री
मिति २०७२ चैत्र ११ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा वैदेशिक रोजगारसम्वन्धी रिपोर्ट, मेलम्चीमा बन्यो नमुना माझिगाँउ, कतारका व्यवसायीको सहयोग लगायत विविध सामाग्री
मिति २०७२ पुस २३ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनमा प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा प्याक्ट अन्तर्गत संचालित विभिन्न आयोजनाबारे यसका परियोजना निर्देशक डा। इन्द्रकान्त झाको भनाई,अन्यौलका बीच केयरगिभर तालिम लिदै इजरायल जान इच्छुक नेपाली, चलचित्र परदेशीले मनायो ७५ औ दिन लगायत विविध सामाग्री
मिति २०७२ पुस १६ गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनमा प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा बैंक तथा वित्तिय क्षेत्र तथा समग्र आर्थिक क्षेत्र जर्जर बन्दै गैरहेको बैंकरहरुको भनाई, चितवन युवा समूह संजाल विस्तारमा, भुकम्पले भत्किएका विद्यालय पुनःनिर्माणमा जुटेका सहगोगी हातहरुलाई सम्मानलगायतका विविध सामाग्री
 नेपाल टेलिभिजनको मंशिर २४ मा प्रशारित कार्यक्रम रोजगारीका आवाज
मिति २०७२ मंसीर १० गते बिहीबार बिहान ८ः३० मा नेपाल टेलिभिजनमा प्रशारण भएको कार्यक्रम रोजगारीका आवाजमा अमेरिका कोलोराडो बस्ने श्याम श्रेष्ठको स्कुललाई सहयोग, जेएमई बहुउद्धेश्य सहकारीको साधारण सभा, एनआरएनको सरकारलाई औषधी वितरण, घरेलु कामदार पठाउँदाका समस्या र नागरिकता बचाउ अभियानका सुरेन्द्र श्रेष्ठको भनाई समेटिएको विशेष कार्यक्रम
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वबारे सातौ सम्मेलनमा अध्यक्षका प्रत्याशी तथा निवर्तमान उपाध्यक्ष टिबी कार्कीको विचार, कोरिया रोजगारीको आकर्षण लगायत विविध सामाग्री गत मंशिर ३ गते बिहिबार बिहान ८ः३० बजे प्रशारित नेपाल टेलिभिजनको कार्यक्रम रोजगारीका आवाज ।
वैदेशिक रोजगार विभागका महानिर्देशक केदारबहादुर बोगटीद्धारा गलत काम गर्ने मेनपावर र कर्मचारीलाई नछाडने चेतावनी, सेभेन समिट फाउण्डेशनको सहयोग, एनआरएनए ओमानका सदस्य टिका धितालसँगको कुराकानी लगायत विविध सामाग्री गत कात्तिक १२ गते बिहिबार बिहान ८ः३० बजे प्रशारित नेपाल टेलिभिजनको कार्यक्रम रोजगारीका आवाज ।
मलेसियामा हिमालयन बैंकको सेवासुविधा,मेनपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागका महानिर्देशक भरत सुवेदीको चुनौती, कोरियामा घाइते वा मृत्यु भएका नेपालीले औधोगिक विमा वापत थप सुविधा पाउने, भुकम्पपछि तङग्रिदै पर्यटन क्षेत्रलगायतका सामाग्री भदौ ३ गते विहिबार विहान ८ः३० बजे प्रशारित नेपाल टेलिभिजनको कार्यक्रम रोजगारीका आवाज
श्रमग्राम पुगेका श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले के गरे श्रमग्राममा ? प्रभु मनिको सेवा मलेसियामा, गोमा एयरले २२ गतेबाट तुम्लिंटार उडान गर्ने, लक्की ज्वेलर्स चितवनमा लगायतका सामाग्री साउन २१ गते विहिबार विहान ८ः३० बजे तथा पुन प्रशारण बेलुका १२ः०० बजे नेपाल टेलिभिजनको कार्यक्रम रोजगारीका आवाजमा प्रशारित कार्यक्रम
फ्रि भिषा फ्री टिकटमा मन्त्रालय र व्यवसायीबीच सहमति, सहमतिप्रति अन्य व्यवसायीहरुले जनाए असहमति, द रिभरको राहत, पीस नेपालको सहयोग लगायतका सामाग्री साउन १४ गते विहिबार विहान ८ः३० बजे तथा पुन प्रशारण बेलुका १२ः०० बजे रोजगारीका आवाजमा प्रशारित कार्यक्रम
मलेसियामा नेपाली चेलीको चित्कार, फ्रि भिषा फ्री टिकटको विवाद अझै अन्त्य भएन, आकर्षण इन्टरनेशनलको दशौ बार्षिकोत्सव नेपाल टेलिभिजनमा विहिबार विहान ८ः३० बजे तथा पुन प्रशारण बेलुका १२ः०० बजे कार्यक्रम रोजगारीका आवाजमा
जेठ २१ गते विहिबार विहान ८ः३० बजे नेपाल टेलिभिजनमा प्रशारित रोजगार मिडिया प्रालिको प्रस्तुती कार्यक्रम रोजगारीका आवाजमा गैरआवासीय नेपाली संघले भुकम्प पीडितका लागि पुर्याएको सहयोग, प्रवासी झापाली सम्पर्क मञ्चको राहत वितरण तथा विविध सामाग्री
जेठ ७ गते विहिबार विहान ८ः३० बजे नेपाल टेलिभिजनमा प्रशारित रोजगार मिडिया प्रालिको प्रस्तुती कार्यक्रम रोजगारीका आवाजमा गैरआवासीय नेपाली संघले भुकम्प पीडितका लागि पुर्याएको सहयोगका विषयमा विभिन्न जिल्लामा राहत सामाग्री पुर्याउन खटेका गैरआवासीय नेपाली संघका टोली संयोजकहरुसँगको 'टक शो'
बैशाख ३ गते विहिबार विहान ८:३० बजे नेपाल टेलिभिजनमा प्रशारित रोजगार मिडिया प्रालिको प्रस्तुती कार्यक्रम रोजगारीका आवाजमा बैशाख २५ गते हुने  वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन विशेष,नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष कैलाश खड्काले ८ महिनामा गरेका कार्यको समीक्षा तथा वैदेशिक रोजगार सम्बन्धि बिबिध जानकारी हेर्न नभुल्नुहोला...
चैत्र १९ गते विहिबार विहान ८:३० बजे नेपाल टेलिभिजनमा प्रशारित रोजगार मिडिया प्रालिको प्रस्तुती कार्यक्रम रोजगारीका आवाजमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले मलेसिया भ्रमणका बारेमा राखेको भनाई र वैदेशिक रोजगार व्यवसायी संघको आगामी बैशाख २५ गतेको चुनाव के हो ? साथमा विविध सामग्री
फागुन १४ गते विहिबार विहान ८:३० बजे नेपाल टेलिभिजनमा प्रशारित रोजगार मिडिया प्रालिको प्रस्तुती कार्यक्रम रोजगारीका आवाजमा वैदेशिक रोजगार व्यवसाय गर्नु कति ठिक
फागुन ७ गते विहिबार विहान ८:३० बजे नेपाल टेलिभिजनमा प्रशारित रोजगार मिडिया प्रालिको प्रस्तुती कार्यक्रम रोजगारीका आवाजमा स्वदेश फर्कने आशामा मलेसियामा भौतारिरहेका ५३ बर्षे बृद्धको विलौना, गोर्खा सेक्युरिटि ट्रेनिङ तथा फ्रान्सका एनआरएन अर्यालसँगको कुराकानी लगायत विविध सामग्री

Results 2 : You are at page 1 of 2
1 2  Next »

Powered By : Unitech Media