सोमवार, असार ११ गते, २०७५
शुक्रवार, २०७० आश्विन ०४ गते २१:१८

सोल (कोरिया )–छुसकको बिदाको पहिलो दिन सुदुरपश्चिम समाज कोरियाले आयोजना गरेको कार्यक्रममा गायक स्वरुपराज–सत्यराज आचार्य, मिलन लामा, नरेन्द्रराज रेग्मी, गायीका मञ्जु महत, नायिका सुमिना घिमिरे लगायतको प्रस्तुतीका साथ सफतलतापूर्वक सम्पन्न गरेको छ ।

त्यसैगरी स्याङ्जा परिवारले ‘आधिखोला सांगीतिक सौगात भाग–४ मा गायीका अञ्जु पन्त, हास्यकलाकार सिताराम कटेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’, लोकदोहोरी गायक पशुपती शर्मा र विशौनी समूहका साथ सम्पन्न गरेको छ । त्यस्तै खोटाङमा रहेको किरातको एतिहासिक धरोहर‘तुवाचुंग’ लाई प्रर्यटकिय स्थलको रुपमा विकास गर्न आर्थिक सहयोग गर्न किरात राइ यायाख्खा ‘सुम्निमा सांगीतिक सौगात भाग–२’ सम्पन्न गरेको छ ।कार्यक्रममा गायक दिपक लिम्वु, गायीका इन्दिरा जोशी, ज्योती मगर, राइ नविन, हास्यकलाकारद्धोय विल्सन विक्रम राई र केदार घिमिरे ‘तक्मेवुढा र माग्नेवुढा’ र स्थानिय कलाकारहरु भरत गुरुङ्, अशोक थुलुङ् स्वीटि तामाङ र सुनाखरी समूहको लगायतले आफ्ननो बेजोड प्रस्तुती दिएका थिए । त्यसैगरी आज २० तारिख आयोजना हुंदै गरेको  राप्ती सम्पर्क मंच ‘स्वर्गद्धारी साँस्कृतिक सौगात’कार्यक्रममा गायक–गायिका कोमल ओली, डम्वर नेपाली, टिका पुन, गीता राई, राजु गुरुङ, प्रेमप्रकाश ओली लगायतले प्रस्तुती दिदै देखाउँदै छन् । नेपालीहरूको बिदाको दिन लामो भएको र नेपालीहरूको सडंख्या धेरै भएकोले नि हुन सक्छ यस पटको कार्यक्रममा दर्शकको उत्साहजनक सहभागिता रहेकोले आयोजक पनि दंग देखिन्थे ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित
2.   एकताको सन्देश दिने विश्वकपको गीत
3.   लोकदोहोरीमा उदाउदै सरीता
4.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
5.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
6.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
7.   सांगीतिक उचाइमा मञ्जु
8.   प्रवासमा चम्कदै नवराज
9.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
10.   समाजसेवामा समर्पण
11.   फरकधारका सिर्जनामा रमाउछु
12.   सुमधुर आवाजकी धनी टीका प्रसाई
13.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
14.   दुर्गा खरेल : स्वरमै जादु
15.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
16.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
17.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
18.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
19.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
20.   ओमानमा जनगायक जीवन शर्मा
21.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
22.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
23.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
24.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
25.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
Results 27: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media