विहिवार, कार्तिक ०२ गते, २०७४
बुधवार, २०७१ जेष्ठ १४ गते २१:३७

काठमाण्डौ, । वेश्यावृत्तिमा चाहेर वा नचाहेर लाग्ने महिलाहरुको आफ्नै संघर्षको कथा हुने गरेको छ । जवानी हुदाँ चारैतिर रमाइलो देखिने वेश्यावृत्ति पेशा उमेर ढल्कदै गएपछि पिडादायी हुने गरेको छ । 
 
जीवनलाई रमाइलो तरिकाले भोगिरहेका वेश्यावृत्तिमा संलग्न युवतीहरुको जब उमेरले माया मार्दे जान्छ उनीहरुको जीवन आफैलाई बोझ लाग्ने गरेको डेली मेल मिडियासँग कुराकानी गर्दै ति बुढी वेश्याहरुले बताएका छन् । 
 
विश्वका कतिपय राष्ट्रहरुमा बुढी वेश्याहरुलाई व्यवस्थित रुपले राखिने गरिएको छ । तर धेरै राष्ट्रहरुमा यसबारे कमै अध्ययन गरेको डेली मेलले बताएको छ । 
 
हेरौ केही बुढी वेश्याहरुको फोटोफिचर (सौजन्यः डेली मेल)







प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रमाइलो संसार
1.   मध्यरातमा भुत बनेर सडकमा निस्कँदा (भिडियो)
2.   क्रिकेटमा कहिल्यै नतोडिने रेकर्डः १ बलमा २८६ रन
3.   बुढी वेश्याहरुको जिन्दगी (फोटोफिचर)
4.   रेष्टुँरामा लोकप्रिय बन्न थाल्यो मुसाको कवाब
5.   आफूमा मात्र सिमित राख्नुपर्ने ६ कुरा
6.   सेक्स लगत्तै भन्न नहुने कुराहरु
7.   एक्लो महसुस गर्दै हुनुहुन्छ ? अधबैंसे मानिसलाई भाडामा लिनुहोस्
8.   छोरीका लागि मरिन् आमा
9.   जोडी टुटेकाहरुमा सम्भोगको चाहना तिब्र
10.   महिलाको झोला कति फोहोर ?

Powered By : Unitech Media