आइतवार, असार १० गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ ३१ गते ०५:२९

 
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रा.लि. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजिभ चौधरीले हस्ताक्षर गरेका छन् । 
 
उक्त सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म बयोधा हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुने जनाइएको छ । 
 
सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापाले बयोधा हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।

साथै सोही अवसरमा बयोधा हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग  बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस  लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने जानकारी दिए  ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता
2.   सल्यानमा इन्भेष्टमेण्टको ७२ औ शाखा संचालनमा
3.   मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
4.   'खेलौं रमाऔँ बैंङ्कक जाऔ' अफर सहित 'आइएमई वल्र्ड कप उत्सव–२०१८' शुरु
5.   प्रभू टिभीको सुरुवात, देशमै पहिलो डिजिटल भिडियो प्रसारणमा आधारित सेवा
6.   आइएमईले चौथो अन्तराष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो
7.   आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता
8.   महालक्ष्मी विकास बैंकको एकैसाथ २ शाखा संचालनमा
9.   आइएमईले मनायो १८ औं वार्षिकोत्सव
10.   माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा
11.   रेमिटयान्स वृद्धिदरमा आयो सुधार
12.   टेलिकमको सबै सेवा मोबाइल एपबाटै
13.   एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान
14.   गोपाल खड्काले राजिनामा दिए
15.   सेयरमा लाभकर लगाउने निर्णयबाट सरकार पछि हट्यो
16.   मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
17.   तनहुँमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर खुल्यो
18.   ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा
19.   युनाइटेड बेभरेजले ल्यायो 'पल्पी' र 'हेप्पी' ब्राण्डका नयाँ जुस
20.   नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह
21.   'किरानामा' कुमारी बैंकको महाबचत योजना
22.   सिद्धार्थ बैंक आइएमई पे वालेटमा आवद्ध
23.   इन्भेष्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर थापाथलीमा, २४ घन्टा नै सञ्चालन हुने
24.   आर्थिक वर्ष २०७५र०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत (बजेटको पूर्ण पाठसहित)
25.   टेलिकमले ल्यायो मिस्ड कल एलर्ट सर्भिस
Results 887: You are at page 1 of 36
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media