आइतवार, असार १० गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
76.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
77.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
78.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
79.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
80.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
81.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
82.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
83.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
84.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
85.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
86.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
87.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
88.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
89.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
90.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
91.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
92.   जापानले ३२ करोड आर्थिक साहयता दिने
93.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
94.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
95.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
96.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
97.   सुरक्षित घर अभियान सुरु
98.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
99.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
100.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
Results 726: You are at page 4 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media