मंगलवार, असार ०५ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
701.   आज बकर इद मनाईंदै
702.   आज दशैं हर्षोल्लासका साथ मनाइँदै
703.   दशैं–आज महानवमी
704.   युएईका युवराज राजधानीमा
705.   दशैं– आज महाअष्टमी
706.   दशैं– आज फूलपाती
707.   हिमाल रेमिटद्धारा विदेशबाट फर्किएका ग्राहकलाई निःशुल्क दसैं बस यात्रा
708.   संघ अध्यक्षमा वाग्ले
709.   कोरिया जानका लिइने भाषा परीक्षा आज र भोलि
710.   राजदूत डा. शर्मालाई तत्काल बर्खास्त नगर्न सवोच्चको आदेश
711.   कतारमा नेपालीको शोषण भएको छैन : दूतावास
712.   यूएईले रेमिट्यान्समा कर लगाउने
713.   खुल्यो इडिभी चिठ्ठा
714.   अष्ट्रेलियामा नेपाली व्यवसायी संगठित
715.   नेपालीले जिते १ लाख रियाल
716.   विदेशमा नेपाली महिलाहरु डरलाग्दो यौन हिंसामा
717.   मलेसियामा नेपालीको विचल्ली, दूतावास कमाउ धन्दामा
718.   बैदेशिक रोजगार व्यवसायीको आन्दोलन बिहीवार पनि विभाग ठप्प पार्ने
719.   शैक्षिक शुल्क अव आईएमईवाट नै,बार्षिक १० लाखका दरले छात्रवृत्ति
720.   बैदेशिक रोजगार विभाग ठप्प
721.   दशैका लागि बसको टिकट बुकिङ खुल्ला
722.   मलेसियामा गैरकानुनी नेपाली पक्राउ
723.   वैदेशिक रोजगार व्यवसायीले बिर्सिए भदौ १६
724.   वेस्टीनेटसँगको सम्झौता व्यवसायीकै हीतमा:महासंघ
Results 724: You are at page 29 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29

Powered By : Unitech Media