आइतवार, असार १० गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
676.   राहदानीको फारम अब अनलाइनमा
677.   विभिन्न कार्यक्रमका साथ आप्रवासन दिवस सम्पन्न
678.   अबदेखि दैनिक ९ घन्टा लोडसेडिङ
679.   सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह
680.   गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईंदै
681.   कतारबाट हडतालमा उत्रिएका ४ सय नेपाली स्वदेश फर्काइदै
682.   पुस ३ सम्म समानुपातिक सूची बुझाउने म्याद थपियो
683.   क्याम्पसमै सुरु भयो पशुपालन तथा तरकारी खेती
684.   इपीएसमा कोरिया पुग्नेहरू बेरोजगार बन्दै
685.   अध्यागमन विरुद्ध व्यवसायीले मुद्धा हाल्ने
686.   ३ सय भन्दा वढि यूएई जाने कामदारलाई अध्यागमनले फर्कायो
687.   कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट
688.   स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा लगिने तयारी अन्तिम चरणमा
689.   विभागमा केसीलाई बाइबाई, भट्टराईको प्रतिक्षा
690.   नेपाल विश्वकप क्रिकेटमा पुग्यो
691.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
692.   निवार्चनका कारण विदेश जाने घटे
693.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
694.   भारतको कार्यवाहक राजदुतमा ढकाल
695.   ३३ दलद्धारा कात्तिक २५ गते आमहडताल तथा मंशिर ५ सम्म यातायात बन्दको घोषणा
696.   चितवन युवा समूहको साधारणसभा
697.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
698.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
699.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
700.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
Results 726: You are at page 28 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media