आइतवार, असार १० गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
576.   टेलिपोटको नाममा मलेसिया जानेलाई १८ हजारको अर्को आर्थिक भार
577.   संघको विवाद साधारणसभामा टुंगिने
578.   कोरियन भाषा परीक्षा अबदेखि असारमा लिइने
579.   सामाजिक कार्यमा कुलेश्वर पोलिक्लिनिक
580.   मेनपावर व्यवसायीलाई छवि सुधार्न महानिर्देशक सुवेदीको आग्रह
581.   स्वास्थ्य व्यवसायी समाजको तर्दथ समिति घोषणा
582.   अन्तत बायोमेट्रिक लागू
583.   आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए
584.   जेट एयरमा चरा ठोकिएर धुँवाको मुस्लो
585.   कोरियाको एयरपोर्टबाटै फर्काइँदै नेपाली
586.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
587.   पाचै विकास क्षेत्रबाट एमआरपीको द्रुत सेवाको व्यवस्था मिलाउन निर्देशन
588.   नेपालीलाई अमेरिकाको भिसा दिने दर बढ्दो
589.   रेमिट्यान्स लिँदा अनिवार्य खाता खोल्नु पर्ने
590.   मलेसियामा नेपालीलाई ज्यान जोगाउनै गाह्रो
591.   १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा शुरु
592.   पशुपति वृद्धाश्रमलाई बेष्ट रेमिटका निर्देशक शर्माको सहयोग
593.   कतारमा नेपाली कामदार हडतालमा
594.   व्यवसायीको विरोधले श्रम ग्राम ठप्प
595.   पहिरोपीडितका लागि बहराइनका नेपालीको १ लाख ५८ हजार हस्तान्तरण
596.   पूर्व राजदूत अन्सारीविरुद्ध मुद्धा
597.   सरकारी अड्डा अब १२ घण्टा खुल्ने
598.   एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध विमानस्थल बन्दै
599.   प्रहरीले अब एयरपोर्टमा दुःख नदिने
600.   कोरियामा अवैध बस्ने नेपाली कामदार घटे
Results 726: You are at page 24 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media