शनिवार, असार ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
551.   वैदेशिक रोजगारीमा ठगिएपछि हत्याको योजना बनाउने समुह पक्राउ
552.   निगमको दोश्रो जहाज आउँदै
553.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा
554.   २२ मुलुकमा श्रम सहचारी प्रस्ताव
555.   कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह
556.   बहराइनका श्रम बजार नियमन प्रमुख नेपालमा
557.   नीजि क्षेत्रलाई भिषाको काम गर्न नदिन श्रम समितिको निर्देशन
558.   ठग दम्पतिलाई पीडितले बुझाए विभागमा
559.   कोरियाले यस वर्ष बढायो कोटा
560.   कोरियन भाषा परीक्षा जेठमा
561.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
562.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविरको उदघाटन
563.   वैदेशिक रोजगारमा हुनेको बेलैमा एमआरपी बनाइसक्न गाह्रो
564.   विवादका बीच सभासदहरु विदेश उडदै
565.   एनआरएनले संचालन गरेका व्यवसायमा महिला सशक्तिकरण बनाइने
566.   आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
567.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
568.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
569.   विमानस्थल शनिबार विहान १० बजेबाट मात्र खुल्ने
570.   अन्तर्राष्ट्रिय उडान तथा अवतरण भोलि दिउँसोसम्म बन्द हुने
571.   ‘एग्रिटेक इजरायल २०१५’ हुदै
572.   वैरो संघको साधारणसभा स्थगित गर्न सिडियोको आदेश
573.   टर्की घुम्न जाने होइन ???
574.   विदेशमा अनुभव लिएका नेपाली विज्ञले स्थापना गरे संस्था
575.   टेलिपोटको नाममा मलेसिया जानेलाई १८ हजारको अर्को आर्थिक भार
Results 725: You are at page 23 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media