आइतवार, असार १० गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
526.   सरकार र मेनपावर व्यवसायीको सहमतिप्रति नागरिकको तिब्र आक्रोश
527.   द रिभरबाट विदेश गएका भुकम्पपीडितलाई राहत हस्तान्तरण
528.   काभ्रेका भुकम्प पीडितलाई नवसिर्जनशिलको सहयोग
529.   मेनपावर व्यवसायीको आन्दोलनले अन्तर्राष्ट्रिय उडान प्रभावित
530.   सामाजिक कार्य गरि आकर्षण इन्टरनेशनलले मनायो दशौ वार्षिकोत्सव
531.   रोजगार र गैरआवासीय नेपालीको विषयमा के छ त ?
532.   कोरियामा मजदुरहरुको तलब वृद्धि
533.   बायोमेट्रिकलाई ‘ग्रीन सिग्नल’
534.   फ्रि भिसा फ्रि टिकट लागु नगर्ने मेनपावरलाई सरकारले कारवाही गर्ने
535.   दाता सम्मेलनमा झन्डै ४ खर्व रूपैयाँ सहयोगको बचन
536.   नेपाललाई सघाउन अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु
537.   फ्री भिसा, फ्री टिकट असार २१ देखि लागु हुने
538.   जुन १५ देखि मलेसियामा बायोमेट्रीक लागु गर्ने तयारी
539.   कातिके देउराली र माँदनकुँडारीमा प्रभा एलुम्नाईको सहयोग
540.   काभ्रेका भुकम्पपीडितलाई पीपीयुकेको सहयोग
541.   रामेछापका भूकम्प पीडितलाई कमन एक्सेसको सहयोग
542.   लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ
543.   शेष घले अष्ट्रेलियाका ९९ औं धनी
544.   भूकम्पपीडितलाई मिडिल इस्टको सहियोग
545.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
546.   फेसबुकको सेफ्टी चेक
547.   भुकम्प पीडितलाई प्रभा एलुम्नार्ईको सहयोग
548.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
549.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
550.   सिनामंगल क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुद्धारा सिन्धुपाल्चोकमा राहत प्रदान
Results 726: You are at page 22 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media