मंगलवार, असार ०५ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
26.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
27.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
28.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
29.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
30.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
31.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
32.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
33.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
34.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
35.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
36.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
37.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
38.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
39.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
40.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
41.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
42.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
43.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
44.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
45.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
46.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
47.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
48.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
49.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
50.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
Results 724: You are at page 2 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media