आइतवार, असार १० गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
376.   अमेरिकन डिभी मंगलबारदेखि खुल्ने
377.   मलेसियाका राजदूतले अनियमितता गरेपछि मलाई आरोप लगाए : शाह
378.   मलेसियाबाट डिपोट भएका शाहद्वारा १ सय १४ विदेशीलाई नक्कली भिसा!
379.   रेमिट्यान्स घट्यो, आर्थिक वृद्धिदरमा असर
380.   कर नै तिर्दैनन् व्यापारिक मल
381.   महिलाहरु उध्यमशिल हुँदै, मातृशक्तिको नयाँ पसल खुल्यो
382.   असोज १ गतेदेखि युनाइटेड कप ब्याडमिन्टन
383.   हराएको पासपोर्ट बनाउदा अब प्रहरी रिपोर्ट र पत्रिकामा विज्ञापन नचाहिने
384.   बकर इदका अबसरमा मंगलबार सार्वजनिक बिदा
385.   अमेरिका पु¥याउने मानव तस्करको जालो
386.   पशुपतिमा पर्यवेक्षण : 'पासको व्यवस्था नहुँदा दर्शनार्थीले सहजै दर्शन गर्न पाए'
387.   नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज
388.   वैदेशिक रोजगारमा भएकाले संचयकोषमा पैसा जम्मा गर्ने बाटो खुल्यो
389.   ‘दाई नमस्कार – पास चाहियो’
390.   चिनका लागि राजदूतमा पौडेल सिफारिस, उपाध्ययलाई भारत नै पठाउने
391.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
392.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
393.   हुण्डी ब्यापारी पक्राउ
394.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
395.   स्वास्थ्य मन्त्री थापाको पहिलो निर्णय : बैदेशिक रोजगारीमा जाने कामदारलाई गलत रिपोर्ट दिनेलाई कारवाही गरिने
396.   ब्राजिलका लागि पोखरेल राजदूत नियुक्त
397.   रोजगार मिडियाकर्मी गिरीलाई पितृ शोक
398.   भारतले १७ वटा दमकल दिदै
399.   सवारी लाइसेन्सका लागि थप तीन कार्यालय खुल्दै
400.   रोज ब्युटिपार्लरको तीज विशेष कार्यक्रम
Results 726: You are at page 16 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media