आइतवार, असार १० गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
301.   ताप्लेजुङमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता
302.   अब नेपाली आकाश सुरक्षित
303.   नेपाल भ्रष्टाचार हुने मुलुकमा दक्षिण एशियामै तेस्रो
304.   वैदेशिक रोजगारमा ज्यान गुमाएका र अशक्त बन्न पुगेकाको परिवारका बालबच्चाले छात्रवृत्ति पाउने
305.   पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोल सम्मेलन
306.   इण्डोनेसियामा नेपालीलाई फ्री र अनएराइभल भिसा
307.   भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
308.   माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर
309.   परराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता
310.   पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोखरेल नियुक्त
311.   मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा
312.   राजदूत नियुक्तिमा भागबन्डा मिल्यो, निर्णय चाँडै हुने
313.   स्वास्थ्य व्यवसायी महासंघको साधारणसभा स्थगित
314.   नेपालको पासपोर्ट ८७ औं स्थानमा
315.   राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने
316.   कार्यविधि विवादले श्रम सहचारी नियुक्ति प्रक्रिया लम्बियो
317.   सबैले गर्ने मलाई थाहा छ, आँफूले के गर्ने मलाई थाहा छैन - कर्ण शाक्य
318.   अमेरिकामा नेपाली विद्यार्थीले वर्क परमिट पाउने
319.   'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'
320.   आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना
321.   मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन पक्राउ
322.   लिस्नर्स क्लवले सकारात्मक सोच सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
323.   धेरै देशमा नेपाली मोवाइल सीम
324.   पासपोर्टको आवेदन अब मोबाइल बाटै दिन सकिने
325.   ‘सार्वजनिक सेवामा सुधार,भ्रष्टाचार घट्दो’
Results 726: You are at page 13 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media