शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:३०

साउदी अरब र नेपाली मुस्लिम समुदायले साउदीमा इफ्तारी पार्टीसँगै रमदानको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । अल कासिम बुरैदा साउदी अरबमा कार्यरत रहेका उनीहरुले भव्यताका साथ शुभकामना आदानप्रदान गरेका हुन् ।
 
रम्जान दिन मिया समर्पणको सक्रियतामा बुरैदा अल कासिममा मुस्लिम दाजुभाइहरुलाई एकजुट गराउने उद्देश्यले आयोजित कार्यक्रम सेख अब्बास तथा अलि हुसेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नुरुल जामा अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
 
बुरैदास्थित बलदिया खुल्ला पार्कमा गरिएको उक्त कार्यक्रममा यस क्षेत्रका पहाडदेखि मधेससम्मका करिब ५० जनाको उपस्थिति रहेको थियो । उनीहरुले इफ्तारी गर्न पाउँदा खुसी अनुभूति भएको बताएका थिए ।
 
कार्यक्रममा प्रमुख अथिति सेख अब्बास तथा अलि हुसेनले लैलतुल कद्रेको महत्व बारेमा छोटो मन्तब्य दिदै कार्यक्रम संचालकमा अहम् भूमिका खेल्ने दाजुभाइहरुलार्इ धन्यवाद ज्ञापन गरेका थिए ।
 
यस्ता कार्यक्रम अरु चार्डबाडमा पनि हुनु जरुरी देखिएको भन्दै उनीहरुले शुभकामनासहित सबैजनालाई एकजुट हुन आग्रह गरेका थिए ।
 
कार्यक्रममको समापन गर्दै रम्जान दिन मिया समर्पणले सहयोग गर्ने सलीम दिन मिया, इब्राहिम दिन मिया, अब्रार अहमद खान र अलि हुस्सेनलाई धन्यवाद दिएका थिए । उनले अन्र्राष्ट्रिय नेपाली मुस्लिम समाजको बारेमा जानकारी समेत गराएका थिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
176.   नियमन गर्ने कार्यपालिका भएको देशमा यो बन्द गर र यो खोल भन्ने को हो समिति ?
177.   मल्ल बिनाको महासंघ रानो बिनाको मौरी
178.   संघका पदाधिकारीहरु पुनः नेतृत्व लिन अघि नसरे हुन्छ : वाग्ले (भिडियोसहित)
179.   भाग्यमा एक मत,फिनिसिङ गर्न जानिन्,कुपात्रले सिध्याए : वाग्ले (हेर्नुस भिडियो )
180.   विदेशी कामदारलाई दिने भिसा रद्द गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा
181.   अन्तत : मेनपावर व्यवसायीले सरकार सामु घूँडा टेके
182.   अध्ययनका लागि दक्षिण अमेरिका जान प्रतिबन्ध
183.   आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु
184.   खाडी मुलुकमा घरेलु कामदार नपठाउन संसदीय समितिको निर्देशन
185.   कोरियन भाषा परीक्षाका लागि ७५ हजारभन्दा बढीको आवेदन
186.   रोजगार मैत्री श्रम ऐन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
187.   वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग पाउने
188.   वैदेशिक रोजगारीबाट फर्किएकालाई सीपका आधारमा योग्यताको प्रमाणपत्र
189.   साउदीद्वारा ९० दिने आममाफीको घोषणा
190.   फ्री भिसा फ्री टिकटमा पठाएको कामदारको विवरण माग्यो सरकारले, व्यवसायी भन्छन दिदैनौ
191.   वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिने म्याद थपियो
192.   बंगालीलाई खुल्यो मलेसियाको ढोका
193.   ​सरकारी जागिरमा ठुलो संख्यामा अवसर, ७ सय ६९ खरिदारको माग (सूचनासहित)
194.   वैदेशिक रोजगारी व्यवस्थित गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन
195.   कुर्मीको हत्याबारे सत्य तथ्य सार्वजनिक गरि हत्यारालाई कारवाहीको माग
196.   इजरायलमा ६० जना नेपाली केयरगिभरको माग (सूचनासहित)
197.   मलेसिया जाने कामदारसँग खुल्लम खुल्ला १ लाख असुल्दै ग्राण्ड सुइट
198.   सन् २०१८ मा कोरियाले १० हजार २ सय नेपाली लैजाने, आवेदन चैत ९ देखि, परीक्षा जेठ अन्तिममा
199.   के मेनपावर व्यवसाय नै बदनाम हो वा व्यवसायी ?
200.   मेरा बारे अनर्गल प्रचार गरियो : शर्मिला पराजुलि
Results 567: You are at page 8 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media