मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:३०

साउदी अरब र नेपाली मुस्लिम समुदायले साउदीमा इफ्तारी पार्टीसँगै रमदानको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । अल कासिम बुरैदा साउदी अरबमा कार्यरत रहेका उनीहरुले भव्यताका साथ शुभकामना आदानप्रदान गरेका हुन् ।
 
रम्जान दिन मिया समर्पणको सक्रियतामा बुरैदा अल कासिममा मुस्लिम दाजुभाइहरुलाई एकजुट गराउने उद्देश्यले आयोजित कार्यक्रम सेख अब्बास तथा अलि हुसेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नुरुल जामा अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
 
बुरैदास्थित बलदिया खुल्ला पार्कमा गरिएको उक्त कार्यक्रममा यस क्षेत्रका पहाडदेखि मधेससम्मका करिब ५० जनाको उपस्थिति रहेको थियो । उनीहरुले इफ्तारी गर्न पाउँदा खुसी अनुभूति भएको बताएका थिए ।
 
कार्यक्रममा प्रमुख अथिति सेख अब्बास तथा अलि हुसेनले लैलतुल कद्रेको महत्व बारेमा छोटो मन्तब्य दिदै कार्यक्रम संचालकमा अहम् भूमिका खेल्ने दाजुभाइहरुलार्इ धन्यवाद ज्ञापन गरेका थिए ।
 
यस्ता कार्यक्रम अरु चार्डबाडमा पनि हुनु जरुरी देखिएको भन्दै उनीहरुले शुभकामनासहित सबैजनालाई एकजुट हुन आग्रह गरेका थिए ।
 
कार्यक्रममको समापन गर्दै रम्जान दिन मिया समर्पणले सहयोग गर्ने सलीम दिन मिया, इब्राहिम दिन मिया, अब्रार अहमद खान र अलि हुस्सेनलाई धन्यवाद दिएका थिए । उनले अन्र्राष्ट्रिय नेपाली मुस्लिम समाजको बारेमा जानकारी समेत गराएका थिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
551.   रोजगार व्यवसायीलाई डलर खाताको सुविधा
552.   पोल्ट्री व्यवसायमा बढदो आकर्षण
553.   नेपालस्थित मलेसियन राजदूतावासमा ब्यवसायीको आन्दोलन
554.   नेपालस्थित मलेसियन दूतावासवाट ठाडो ठगी
555.   एक हप्ताभित्र बैदेशिक रोजगार विभागमा सुधार आउने
556.   वैदेशिक रोजगार विभाग विकेन्द्रित गरिदै
557.   आकर्षणको धुलिखेलमा एक दिने गोष्ठी सम्पन्न
558.   रोजगारीको सपना बाँड्दै दलहरु
559.   विदेशमा नेपालीको मृत्यु घटेको छैन
560.   कृषि अध्ययन भ्रमणका लागी २ सय ४ नेपाली युवा टोली इजरायलमा
561.   संचारकर्मीमाथि ज्यान मार्ने धम्की, शनिवार पनि टेस्ट परीक्षा संचालन
562.   मेरापिकद्धारा नक्कली प्रमाण पत्र बेच्ने गरेको खुलासा
563.   संघको विवाद कायमै, अध्यक्ष तामाङ विरुद्धको हस्ताक्षर नै विवादमा
564.   कसरी गर्ने अन्तर्वाताको तयारी ?
565.   ट्राउट “हव” बन्दै सिन्धु
566.   सय युवालाई इजरायल पठाइदै
Results 566: You are at page 23 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23

Powered By : Unitech Media