मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
676.   अबदेखि दैनिक ९ घन्टा लोडसेडिङ
677.   सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह
678.   गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईंदै
679.   कतारबाट हडतालमा उत्रिएका ४ सय नेपाली स्वदेश फर्काइदै
680.   पुस ३ सम्म समानुपातिक सूची बुझाउने म्याद थपियो
681.   क्याम्पसमै सुरु भयो पशुपालन तथा तरकारी खेती
682.   इपीएसमा कोरिया पुग्नेहरू बेरोजगार बन्दै
683.   अध्यागमन विरुद्ध व्यवसायीले मुद्धा हाल्ने
684.   ३ सय भन्दा वढि यूएई जाने कामदारलाई अध्यागमनले फर्कायो
685.   कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट
686.   स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा लगिने तयारी अन्तिम चरणमा
687.   विभागमा केसीलाई बाइबाई, भट्टराईको प्रतिक्षा
688.   नेपाल विश्वकप क्रिकेटमा पुग्यो
689.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
690.   निवार्चनका कारण विदेश जाने घटे
691.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
692.   भारतको कार्यवाहक राजदुतमा ढकाल
693.   ३३ दलद्धारा कात्तिक २५ गते आमहडताल तथा मंशिर ५ सम्म यातायात बन्दको घोषणा
694.   चितवन युवा समूहको साधारणसभा
695.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
696.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
697.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
698.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
699.   एनआरएन अध्यक्षमा ३ को उम्मेदवारी फिर्ता घले र शेर्पा भिडने
700.   विदेशमा २ वर्ष बस्ने मात्र एनआरएन हुने
Results 724: You are at page 28 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media