मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
626.   ७५ जिल्लाको ८६ स्थानमा मनराम पुस्तकालय स्थापना
627.   आफ्नै छोरा र भाञ्जालाई जागिर खुवाउँदै बोर्डमा हाकिमहरु
628.   अभिमूखिकरण तालिम सरकारले दिने भनाइको विरोध
629.   लिस्नर्स क्लवको निःशुल्क दन्त परीक्षण शिविर
630.   गतबर्ष सवैभन्दा बढि विदेश पठाउने मेनपावरको नाम सार्वजनिक
631.   टोखाबासीलाई कोरियन संस्थाको सहयोग
632.   ब्लूस्काईको पहलमा मृतकका परिवारलाई १० लाख
633.   बायोमेट्रिक लगाउन मलेसियाको दवाव
634.   विदेशमा बस्ने नेपालीको मतदान अधिकार खोज्दै आयोग
635.   कतार नेपालीहरुका लागि अवसरको खानी
636.   इराकका नेपालीको उद्धार खर्च सरकारले गर्ने
637.   वैदेशिक रोजगारीमा जानेलाई सरकारले ऋण दिने
638.   इराकमा रहेका नेपालीलाई छिटो स्वदेश फर्कन सरकारको आग्रह
639.   कामदारको लागत तोक्नु नै गलत : पूर्वराजदूत मिश्र
640.   कोरयामा गैरकानूनीरुपमा वस्नेलाई निरुत्साहित बनाउने योजना
641.   कतारमा दिउँसो काम लगाउन रोक
642.   आइपीएल टी–२० क्रिकेटको उपाधि कोलकातालाई
643.   शाहरुख–प्रीति जिन्टा आमने–सामने !
644.   मन्त्री अझै अन्योलमा, मानव अधिकार आयोगले भन्यो - 'जीवन रक्षा गर !'
645.   आमरण अनसन बसेको चौध दिनपछि युवामन्त्रीको ध्यानाकर्षण, लामिछाने बर्खास्त हुँदै
646.   विदेशमा एमआरपी वनाउन परराष्ट्रले सहजीकरण गर्ने
647.   पासपोर्ट विक्रि गर्नेहरु खोरमा
648.   हस्तलिखित पासपोर्ट डिसेम्वरसम्म चल्ने
649.   कृषि प्रशिक्षणका लागि ३ सय ६० युवालाई इजरायल पठाइने
650.   स्काउटमा करोडौंको अनियमितता, युवाहरु सडकमा
Results 724: You are at page 26 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media