मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
526.   काभ्रेका भुकम्प पीडितलाई नवसिर्जनशिलको सहयोग
527.   मेनपावर व्यवसायीको आन्दोलनले अन्तर्राष्ट्रिय उडान प्रभावित
528.   सामाजिक कार्य गरि आकर्षण इन्टरनेशनलले मनायो दशौ वार्षिकोत्सव
529.   रोजगार र गैरआवासीय नेपालीको विषयमा के छ त ?
530.   कोरियामा मजदुरहरुको तलब वृद्धि
531.   बायोमेट्रिकलाई ‘ग्रीन सिग्नल’
532.   फ्रि भिसा फ्रि टिकट लागु नगर्ने मेनपावरलाई सरकारले कारवाही गर्ने
533.   दाता सम्मेलनमा झन्डै ४ खर्व रूपैयाँ सहयोगको बचन
534.   नेपाललाई सघाउन अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु
535.   फ्री भिसा, फ्री टिकट असार २१ देखि लागु हुने
536.   जुन १५ देखि मलेसियामा बायोमेट्रीक लागु गर्ने तयारी
537.   कातिके देउराली र माँदनकुँडारीमा प्रभा एलुम्नाईको सहयोग
538.   काभ्रेका भुकम्पपीडितलाई पीपीयुकेको सहयोग
539.   रामेछापका भूकम्प पीडितलाई कमन एक्सेसको सहयोग
540.   लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ
541.   शेष घले अष्ट्रेलियाका ९९ औं धनी
542.   भूकम्पपीडितलाई मिडिल इस्टको सहियोग
543.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
544.   फेसबुकको सेफ्टी चेक
545.   भुकम्प पीडितलाई प्रभा एलुम्नार्ईको सहयोग
546.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
547.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
548.   सिनामंगल क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुद्धारा सिन्धुपाल्चोकमा राहत प्रदान
549.   वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बाटाजुको निधन
550.   वैदेशिक रोजगारीमा ठगिएपछि हत्याको योजना बनाउने समुह पक्राउ
Results 724: You are at page 22 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media