मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
451.   चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
452.   चीनसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
453.   मेलम्चीको माझी गाउँ 'नमूना गाउँ' बन्यो
454.   विश्वको प्रदुषित शहरमा काठमाडौं तेस्रो तर एसियाका पहिलो
455.   डेनमार्कका जनता सबैभन्दा खुशी, नेपाली १०७ औं
456.   लैंगिक उत्तरदायी मिडिया अवार्ड राई र पौडेललाई
457.   भोकमरी अन्त्यको घोषणा
458.   एमाओवादी सा‌ंसद ल्हारक्याल लामा गोलीसहित पक्राउ
459.   नेपालमा अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता हुदै
460.   कांग्रेस महाधिवेशनमा युवा र रोजगारीका कुरा
461.   काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो, ९ यात्रु घाइते
462.   ८३ स्वास्थ्य संस्थाको नविकरण मन्त्रीस्तरीय निर्णयबाट पारित
463.   तारा एयरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्थ
464.   लोछारको उपलक्ष्यमा तिन दिने तामाङ ज्ञान महोत्सव प्रारम्भ
465.   प्रभा एल्मुनाईको छात्रवृत्ति र सम्मान
466.   जाली पासपोर्टको जालो खोतल्दै अध्यागमन
467.   भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान तल
468.   गोरखाको आरु पोखरीमा न्यानो कपडा वितरण
469.   अख्तियारले इन्धन वितरण पारदर्शी बनाउन निर्देशन
470.   अमेरिका जाँदै गरेका २० नेपाली विद्यार्थी फर्काइए
471.   ११ बर्षपछि कै तेलको मूल्यमा गिरावट
472.   नाटा निर्वाचनमा धाख्वा समूहको उम्मेदवारी घोषणा (प्रतिवद्धतासहित)
473.   पुनर्निर्माण प्राधिकरणको तीन महिने कार्ययोजना
474.   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबश भव्यरुपमा सम्पन्न (फोटोफिचरसहित)
475.   श्रम सम्झौतालाई तीब्रता दिन्छौ : मन्त्री बोहरा
Results 724: You are at page 19 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media