मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २९ गते २३:३०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ। कोरियाली प्रयाद्वीपमा शान्ति र परमाणु हतियार मुक्त बनाउने विषयमा हस्ताक्षर भएको बताइएको छ । 
 
दुवैबीच भएको हस्ताक्षरपछि ट्रम्पले छलफल कसैले पनि नसोचेको उपलब्धिपूर्ण भएको बताए । किम जोङ उनले विगतलाई पछाडि छोड्दै नयाँ सुरुवातका लागि हस्ताक्षर भएको बताएका छन् । उनले यो हस्ताक्षरले विश्व शान्तिका लागि नयाँ सुरुवात भएको बताए ।

ट्रम्पले यो प्रक्रिया धेरै छिटो छिटो भएको बताए । ट्रम्पले दुई नेताबीच धेरै महत्वपूर्ण विषयमा हस्ताक्षर गरिएको बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
701.   आज बकर इद मनाईंदै
702.   आज दशैं हर्षोल्लासका साथ मनाइँदै
703.   दशैं–आज महानवमी
704.   युएईका युवराज राजधानीमा
705.   दशैं– आज महाअष्टमी
706.   दशैं– आज फूलपाती
707.   हिमाल रेमिटद्धारा विदेशबाट फर्किएका ग्राहकलाई निःशुल्क दसैं बस यात्रा
708.   संघ अध्यक्षमा वाग्ले
709.   कोरिया जानका लिइने भाषा परीक्षा आज र भोलि
710.   राजदूत डा. शर्मालाई तत्काल बर्खास्त नगर्न सवोच्चको आदेश
711.   कतारमा नेपालीको शोषण भएको छैन : दूतावास
712.   यूएईले रेमिट्यान्समा कर लगाउने
713.   खुल्यो इडिभी चिठ्ठा
714.   अष्ट्रेलियामा नेपाली व्यवसायी संगठित
715.   नेपालीले जिते १ लाख रियाल
716.   विदेशमा नेपाली महिलाहरु डरलाग्दो यौन हिंसामा
717.   मलेसियामा नेपालीको विचल्ली, दूतावास कमाउ धन्दामा
718.   बैदेशिक रोजगार व्यवसायीको आन्दोलन बिहीवार पनि विभाग ठप्प पार्ने
719.   शैक्षिक शुल्क अव आईएमईवाट नै,बार्षिक १० लाखका दरले छात्रवृत्ति
720.   बैदेशिक रोजगार विभाग ठप्प
721.   दशैका लागि बसको टिकट बुकिङ खुल्ला
722.   मलेसियामा गैरकानुनी नेपाली पक्राउ
723.   वैदेशिक रोजगार व्यवसायीले बिर्सिए भदौ १६
724.   वेस्टीनेटसँगको सम्झौता व्यवसायीकै हीतमा:महासंघ
Results 724: You are at page 29 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29

Powered By : Unitech Media