शनिवार, असार ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २९ गते २३:३०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ। कोरियाली प्रयाद्वीपमा शान्ति र परमाणु हतियार मुक्त बनाउने विषयमा हस्ताक्षर भएको बताइएको छ । 
 
दुवैबीच भएको हस्ताक्षरपछि ट्रम्पले छलफल कसैले पनि नसोचेको उपलब्धिपूर्ण भएको बताए । किम जोङ उनले विगतलाई पछाडि छोड्दै नयाँ सुरुवातका लागि हस्ताक्षर भएको बताएका छन् । उनले यो हस्ताक्षरले विश्व शान्तिका लागि नयाँ सुरुवात भएको बताए ।

ट्रम्पले यो प्रक्रिया धेरै छिटो छिटो भएको बताए । ट्रम्पले दुई नेताबीच धेरै महत्वपूर्ण विषयमा हस्ताक्षर गरिएको बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
651.   स्काउटमा करोडौंको अनियमितता, युवाहरु सडकमा
652.   मलेसियाले १ वर्षभित्र दुईलाख नेपाली कामदारलाई रोजगार दिने
653.   संघ अध्यक्ष विवादमा पुृनरावेदनले उल्टयायो जिप्रकाको निर्णय
654.   मलेसियाको कानूनमा कामदार चल्नुपर्छ :महाथिर
655.   अध्यागमले विदेश आवतजावत गर्नेको विवरण राख्न थाल्ने
656.   सकस एमआरपीको
657.   मेनपावर व्यवसायीको श्रममन्त्रीलाई वधाई
658.   शिवरात्रीको अवसरमा आकर्षणले वितरण गर्यो निशुल्क पानी र चिया
659.   व्यवसायी गुरुङ श्रम तथा रोजगार मन्त्री
660.   न्याय खोज्दै तामाङ सर्वोच्चमा
661.   पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी
662.   सेवाग्राही नआइदिदा कर्मचारी चिया र सुर्ती खादै घाम तापेर बसे
663.   वैदेशिक रोजगार व्यवसायी संघमा वाग्ले कार्यसमितिलाई आधिकारिकता
664.   वैदेशिक रोजगार विभागमा कृष्णहरि पुस्कर
665.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
666.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
667.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
668.   बायोमेट्रिक लागू हुने संभावना बढयो
669.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
670.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
671.   ३० लाख कामदारको गन्तव्य १२ देश
672.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
673.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
674.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
675.   राहदानीको फारम अब अनलाइनमा
Results 725: You are at page 27 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media