शनिवार, असार ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २९ गते २३:३०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ। कोरियाली प्रयाद्वीपमा शान्ति र परमाणु हतियार मुक्त बनाउने विषयमा हस्ताक्षर भएको बताइएको छ । 
 
दुवैबीच भएको हस्ताक्षरपछि ट्रम्पले छलफल कसैले पनि नसोचेको उपलब्धिपूर्ण भएको बताए । किम जोङ उनले विगतलाई पछाडि छोड्दै नयाँ सुरुवातका लागि हस्ताक्षर भएको बताएका छन् । उनले यो हस्ताक्षरले विश्व शान्तिका लागि नयाँ सुरुवात भएको बताए ।

ट्रम्पले यो प्रक्रिया धेरै छिटो छिटो भएको बताए । ट्रम्पले दुई नेताबीच धेरै महत्वपूर्ण विषयमा हस्ताक्षर गरिएको बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
301.   अब नेपाली आकाश सुरक्षित
302.   नेपाल भ्रष्टाचार हुने मुलुकमा दक्षिण एशियामै तेस्रो
303.   वैदेशिक रोजगारमा ज्यान गुमाएका र अशक्त बन्न पुगेकाको परिवारका बालबच्चाले छात्रवृत्ति पाउने
304.   पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोल सम्मेलन
305.   इण्डोनेसियामा नेपालीलाई फ्री र अनएराइभल भिसा
306.   भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
307.   माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर
308.   परराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता
309.   पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोखरेल नियुक्त
310.   मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा
311.   राजदूत नियुक्तिमा भागबन्डा मिल्यो, निर्णय चाँडै हुने
312.   स्वास्थ्य व्यवसायी महासंघको साधारणसभा स्थगित
313.   नेपालको पासपोर्ट ८७ औं स्थानमा
314.   राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने
315.   कार्यविधि विवादले श्रम सहचारी नियुक्ति प्रक्रिया लम्बियो
316.   सबैले गर्ने मलाई थाहा छ, आँफूले के गर्ने मलाई थाहा छैन - कर्ण शाक्य
317.   अमेरिकामा नेपाली विद्यार्थीले वर्क परमिट पाउने
318.   'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'
319.   आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना
320.   मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन पक्राउ
321.   लिस्नर्स क्लवले सकारात्मक सोच सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
322.   धेरै देशमा नेपाली मोवाइल सीम
323.   पासपोर्टको आवेदन अब मोबाइल बाटै दिन सकिने
324.   ‘सार्वजनिक सेवामा सुधार,भ्रष्टाचार घट्दो’
325.   आज क्रिसमस, विश्वभरका इसाई धर्मालम्वीले बिशेष उत्साहका साथ मनाउँदै
Results 725: You are at page 13 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media