मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २९ गते २२:३५

अमेरिकाको एटलान्टाका लागि पर्यटनदूत राजा घलेलाई अभिनन्दन गरिएको छ । नेपाल भ्रमणमा रहेका घलेलाई विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले भृकुण्टी मण्डपमा आयोजित एक विशेष कार्यक्रमकाबीच अभिनन्दन सहित सम्मान गरिएको छ । 
 
उनी लामो समयदेखि अमेरिकाको एटलान्टामा बस्दै आएका समाजसेवी पनि हुन् । बैकटेश्वर पिठाधीस अनन्त विभूषित श्री १००८ स्वामी पदम धराचार्य महाराज एवं सनातन हिन्दू धर्म शिरोमणि स्वामी राम बाबा महाराजश्री विशिष्ट आतिथ्यमा हिन्दु राष्ट्र पुन स्थापना आजको आवश्यकता विचार गोष्ठीको अवसर पारेर घलेलाई अभिनन्दन गरिएको हो । 
 
पर्यटनदूत अमेरिकाका विभिन्न संघरसंस्थामा आबद्ध छन् भने विभिन्न संघ-संस्थाको नेतृत्व लिई सकेका छन् । आफ्नो व्यवसाय संचालन गरेर बसी रहेका घले बिमान चालक समेत हुन् ।

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
551.   रोजगार व्यवसायीलाई डलर खाताको सुविधा
552.   पोल्ट्री व्यवसायमा बढदो आकर्षण
553.   नेपालस्थित मलेसियन राजदूतावासमा ब्यवसायीको आन्दोलन
554.   नेपालस्थित मलेसियन दूतावासवाट ठाडो ठगी
555.   एक हप्ताभित्र बैदेशिक रोजगार विभागमा सुधार आउने
556.   वैदेशिक रोजगार विभाग विकेन्द्रित गरिदै
557.   आकर्षणको धुलिखेलमा एक दिने गोष्ठी सम्पन्न
558.   रोजगारीको सपना बाँड्दै दलहरु
559.   विदेशमा नेपालीको मृत्यु घटेको छैन
560.   कृषि अध्ययन भ्रमणका लागी २ सय ४ नेपाली युवा टोली इजरायलमा
561.   संचारकर्मीमाथि ज्यान मार्ने धम्की, शनिवार पनि टेस्ट परीक्षा संचालन
562.   मेरापिकद्धारा नक्कली प्रमाण पत्र बेच्ने गरेको खुलासा
563.   संघको विवाद कायमै, अध्यक्ष तामाङ विरुद्धको हस्ताक्षर नै विवादमा
564.   कसरी गर्ने अन्तर्वाताको तयारी ?
565.   ट्राउट “हव” बन्दै सिन्धु
566.   सय युवालाई इजरायल पठाइदै
Results 566: You are at page 23 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23

Powered By : Unitech Media