मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
151.   बाढिपीडितको सहयोगार्थ हिमालयन बैंकले दियो ११ लाख
152.   हिमालयन बैंकले ६ नेपालीलाई प्रदान ग¥यो एचबिएल-दायित्व फेलोसिप अवार्ड
153.   आईएमई छक्का पञ्जा अफरमा पर्वले पाए ६ लाखको जीवनबिमा
154.   एडीबीद्वारा हिमालयनलाई ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड
155.   प्रभुको चाडवाड बिशेष उपहार योजना
156.   ग्लोबल आइएमई बैंकको कर्जा अब ३ दिन भित्रै
157.   सिटी एक्प्रेसको ९० दिने उपहार योजना सार्वजनिक
158.   युएम बाइकको ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’
159.   बाढि प्रभावितलाई रिया आईएमईको ५ लाख सहयोग
160.   नाडा अटो शो शुरु
161.   प्रभु बैंकको सहयोगमा वृक्षरोपण
162.   भाडादर वृद्धि नगरिएको भन्दै व्यवसायीद्धारा दशैलाई अग्रिम टिकट बुकिङ खुलाउन अस्वीकार
163.   आईएमईले ल्यायो ‘छक्कापञ्जा अफर’, भाग्यशाली बिजेतालाई १० लाख
164.   भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह
165.   हिमालय बैंकद्वारा बाढी पीडितका लागि औषधी वितरण
166.   सेञ्चुरी बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
167.   समस्याग्रस्त कुबेर मर्चेन्ट सिटी एक्सप्रेसमा बदलियो, टण्डन अध्यक्षमा चयन
168.   बाढि पिडितलाई ग्लोबल आइएमइको ६५ लाख सहयोग
169.   प्रभु बैंकले गर्यो कम्प्युटर सहयोग
170.   नेपाललार्इ वार्षिक नौ खर्ब व्यापार घाटा
171.   कुमारी बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता
172.   ‘धुर्मुस सुन्तली फाउण्डेशन’ लाई सिटी एक्सप्रेसको २० रुपैयाँ अभियान
173.   बैंक तथा वित्तीय संस्थाको सञ्चालक र कार्यकारी प्रमुख बन्न तोकियो योग्यता
174.   डा. स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त
175.   ग्यासको मूल्य घट्यो, अरू इन्धनको मूल्य भने यथावत
Results 886: You are at page 7 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media