मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
101.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
102.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
103.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
104.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
105.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
106.   सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता
107.   आइएमई जनरलको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
108.   सिटी एक्सप्रेसको उपहार कार पाउने भाग्यमानी बने तामाङ
109.   हिमालयन बैंकले गर्‍यो सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग
110.   ‘आईएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक
111.   महालक्ष्मी विकास बैँकको दार्चुलामा नयाँ शाखा
112.   चुनावको अधिक खर्चले तरलतामा असर
113.   आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता
114.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
115.   चुनावमा अवैध पैसा धेरै
116.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
117.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
118.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
119.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
120.   एनबी इन्सुरेन्सको नाम परिवर्तन, अब आइएमईका नाममा संचालनमा
121.   सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा संचालनमा
122.   आईएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा
123.   बुटवल पावरले ग¥यो चाइनाका तीन कम्पनीसँग साझेदारी
124.   एडीबीको १ सय ५० मिलियन अमेरीकी डलर सहयोग स्वीकार गर्ने सरकारको निर्णय
125.   हिमालयन बैंकद्धारा विद्यालयलाई २० थान कम्प्युटर प्रदान
Results 886: You are at page 5 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media