मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
851.   नेपाली कोदोको रक्सी जापानी बजारमा
852.   मेगा बैंकमा शाहकै निरन्तरता
853.   वेष्ट रेमिट सेवा विस्तारमा
854.   बैक अफ काठमाण्डू ग्रामिण भेगमा जादै
855.   नेपालमा एयर एसियाको दैनिक उडान शुरु
856.   टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने
857.   पहिलो त्रैमासिकमा सिद्धार्थ बैंकको मुनाफा १० करोड ५६ लाख
858.   टेलिकमले सप्ताहन्तमा छुट दिने
859.   प्रभुको पास योजनामा तामाङलाई कार
860.   ग्लोबल आइएमई र कर्मज एण्ड ट्रस्ट बैंक गाभिने
861.   आइएमईको दशैमा एसएलसी योजना सम्पन्न
862.   रेमिटर्स एसोसिएसनद्धारा बाढीपीडितलाई सहयोग
863.   मेगा र प्लासिड एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता
864.   विओकेको १९ औ बार्षिक साधारणसभा सम्पन्न
865.   मिर्गौला पीडित संचारकर्मीलाई मेगाको सहयोग
866.   सनराइज बैंक लगनखेलमा
867.   श्रमिकले पठाएको रेमिट्यान्सले राम्रो भएको हाम्रो दशै
868.   हातमा पैसा मुहारमा खुशी
869.   सनराइज बैंकद्धारा बालबालिकालाई सहयोग
870.   धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल तेस्रो
871.   हिमालयन बैंकको ‘हिमाल रेमिट दशैं यात्रा’
872.   बीओकेको ‘बीओके चेतनशील युवा बचत योजना’
873.   सिद्धार्थ डेभलपमेण्ट बैंक र बेष्ट रेमिट नेपालबीच रेमिट्यान्स सम्झौता
874.   नविल बैंकमा खाता अब अनलाइन बाट
875.   राष्ट्र बैंकद्वारा नयाँ नोट वितरण
Results 886: You are at page 35 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media