मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
826.   वेष्ट रेमिट र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
827.   अफ्रिकाको किलिमन्जरो हिमालमा आईएमईको झण्डा
828.   प्रभू मनी ट्रान्सफर र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
829.   सिटिजन्स र मलेसियाको म्याक्स रेमिटबीच सम्झौता
830.   सिटि एक्सप्रेस र प्राईम बैंकवीच रेमिट्यान्स सम्झौता
831.   एभरेष्ट बैंकका सीइओद्धारा ग्राहक भेटघाट
832.   क्रिकेट जर्सीमा मेगाका कर्मचारी
833.   आईएमईले बालबालिकासँग मनायो होली
834.   वेष्ट रेमिट र सिटिजन बैंकबीच रेमिट्यान्स सम्झौता
835.   हिमाल रेमिटको हिमालोत्सव कार्यक्रम हुँदै
836.   पारस सम्साराको ब्राण्ड अम्वेसडर
837.   ग्राण्डीमा एभरेष्ट बैंकको एटिएम
838.   सिटी एक्सप्रेस र फेवा फाइनान्सबीच रेमिट्यान्स सम्झौता
839.   नेपाल टेलिकमको निशुल्क वाइफाइ सेवा
840.   ठग समात्नेलाई मेगाको ३ लाख इनाम
841.   वसुन्धरामा सुविधासम्पन्न फिडियस ट्राभल शुरु
842.   वेष्ट रेमिट र सिनर्जी फाइनान्सवीच रेमिट्यान्स सम्झौता
843.   सिटी एक्सप्रेस र विश्व विकास बैंकवीच रेमिट्यान्स सम्झौता
844.   सानिमाको प्रमुख कार्यकारी अधिकृतमा दाहाल
845.   सिटी एक्सप्रेस र कञ्चन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
846.   मेगा बैंकको नौ प्रतिशत लाभांश पारित
847.   किस्ट बैंकमा प्रभुको समूहको प्रवेश
848.   आईएमईको फेसबुक अभियान
849.   वेष्ट रेमिटको ११संस्थासँग रेमिट्यान्स सम्झौता
850.   ग्लोबल आइएमईको प्रभातफेरी कार्यक्रम
Results 886: You are at page 34 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media