मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
801.   सिटीको ‘पैसा हात हातमा, उपहार आठ–आठमा’ योजना
802.   आईएमईको सामसुङ ग्राण्ड–२ लिम्बुलाई
803.   आईएमई ग्राहक कार्ड सेवा शुरु
804.   बिओकेसँग तीन वित्तिय संस्था मर्ज हुने सहमति
805.   बेष्ट रेमिट र सिभिल बैंकबीच रेमिट्यान्स सम्झौता
806.   ग्लोबल आइएमईको थप शेयर पारित
807.   आईएमईको फेसबुक योजना शुरु
808.   वेष्ट रेमिट र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता
809.   वेष्ट रेमिट र एपेक्स डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
810.   सिटी एक्सप्रेस र आइसिएफसीबीच रेमिट्यान्स सम्झौता
811.   सिटी एक्सप्रेस र नारायणी नेशनल फाइनान्सवीच रेमिट्यान्स सम्झौता
812.   ग्लोबल आइएमइ बैंकको नाफा दोब्बरले बढयो
813.   सनराइजले सुरु गर्यो ‘माइक्रो बैंकिङ्ग’ सेवा
814.   युएईका दुई एक्सचेन्जसँग बेष्ट रेमिटको सम्झौता
815.   सुर्खेतमा सामे ट्रयाक्टर
816.   विओकेको विसौ बार्षिकोत्सव
817.   सिभिल मर्चेन्ट र एक्सिस सिभिल बैंकमा गाभिए
818.   ग्लोबल बैंकको कर्पोरेट भवन शिलन्यास
819.   महासंघमा प्रदीपजंग पाण्डे विजयी
820.   इजी लिंक र मेगा बैंकवीच रेमिट्यान्स सम्झौता
821.   ग्लोबल आइएमर्इ र कमर्जको एकीकृत कारोबार सुरु
822.   सिटी एक्सप्रेस र कालिञ्चोकवीच रेमिट्यान्स सम्झौता
823.   मेगा बैंकको ‘मेगा डिपोजिट धमाका’
824.   सुमार्गीको नगरकोटमा एक दिने गोष्ठी सम्पन्न
825.   बागमती सफाइमा जनता बैंक
Results 886: You are at page 33 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media