मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
751.   नेपाल लाइफको प्रिमियम भुक्तानी अब प्रभु मार्फत
752.   प्रभू बैंकका सीइओ लम्सालको राजिनामा
753.   आइएमईको बम्पर विजेता बने थारु
754.   बेष्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
755.   कैलास विकास बैंक नयाँवानेश्वरमा
756.   बेष्ट रेमिटको कारोवार जापानबाट शुरु
757.   प्रभुबाट पैसा उठाउने थप २ जनाले पुरस्कार पाए
758.   पाँचतारे होटल शेराटनको शिलान्यास
759.   प्रभु बैंकले १० कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर दिने
760.   प्रभू मनिका विजेताको नाम सार्वजनिक
761.   दशैंमा रेमिट्यान्स बढ्यो
762.   जेएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
763.   प्रभू मनिको प्लेन टिकट तामाङले जिते
764.   सिटी एक्सप्रेस र कर्णाली डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
765.   नेपालमै पहिलोपटक आईएमईको रेमिट्यान्स कार्ड सेवा
766.   बेष्ट रेमिट र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
767.   बाढिपीडितलाई सनराइज बैंकका कर्मचारीको सहयोग
768.   प्रभुबाट पैसा पठाउने आठजना भाग्यशाली विजेताको घोषणा
769.   कुमारी बैंकले ३३ प्रतिशत बोनश शेयर र १.७४ प्रतिशत नगद लाभांश दिने
770.   मलेसियाबाट अवैध कामदार फर्काउन आइएमईको सहयोग
771.   प्रभु बैंक विधिवत रुपमा आरम्भ
772.   सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंकका कर्मचारीहरुको सहयोग
773.   बाढिपीडितलाई प्रभु मनिको सहयोग
774.   सम्पदा संघलाई हिमायलय बैंकको सहयोग
775.   बाढिपीडितलाई रेमिट्यान्स एशोसिएसनको १ लाख सहयोग
Results 886: You are at page 31 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media