मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
51.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
52.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
53.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
54.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
55.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
56.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
57.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
58.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
59.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
60.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
61.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
62.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
63.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
64.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
65.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
66.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
67.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
68.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
69.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
70.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
71.   महासंघको उपाध्यक्षमा सेढाइ
72.   विओएन ट्राभलले मनायो १० औं वार्षिकोत्सव
73.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
74.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
75.   हिमालय सीमापार बाणिज्य संघमा पौडेल प्यानल बिजयी
Results 886: You are at page 3 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media